रासस

 
 

यी हुन प्रेमिका भगाउन जादा गाउँलेको कु’टाइ बाट मृ त्यु हुने युबक

जेठ / गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कु”टाइ’बाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृ”त्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेप’त्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले प”क्राउ गरेको छ । नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए । केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँलेहरुले युवालाई कु ट”पि ट गर्दा नवराजको मृ त्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो..फुर्सदमा


चट्याङ लागेर हिमानीको मृ’त्यु, पाँच घाइते

सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृत्यु भएको हो । मङ्गलबार बिहान घरमा परेको चट्याङले गम्भीर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । यस्तै चट्याङ लागेर कुमाख गाउँपालिका–३ का वडा सदस्य ३६ वर्षीय अतिराम राना, उहाँकी ३० वर्षीया श्रीमती दीपा राना, ८ वर्षीय छोरा यमराज राना, २६ वर्षीय टेकबहादुर राना र २३ वर्षीय रणसिहं राना घाइते भएको प्रहरीले..फुर्सदमा


जनकपुरकाे सडकमा नेपाली नोट छरेर भागे दुई महिला, कोरोना फैलाउन त्यसो गरिएको आशंकामा अनुसन्धान तीव्र

धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका-६ को महावीर चोककाे सडकमा शुक्रबार दुई महिलाले नेपाली रुपैयाँका नोट छरेर भागेपछि प्रहरी आश्चर्यचकित भएको छ। ती नोटमा कोरोना भाइरस रहेको आशंकामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ। धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार दिउँसो १२ः३० बजे ती महिलाले फालेका नेपाली नोट प्रहरीले बरामद गरेको छ। बरामद नोट काेराेना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको उनले बताए। प्रहरीले नेपाली रूपैयाँका नाेट छर्ने महिलाको तीव्र खोजी भइरहेको जनाएकाे छ। सिसीटिभीकाे फुटेजमा ती महिला अन्दाजी ४०-४५ वर्षका देखिएका छन्। नाेट छरिएको क्षेत्रलाई स्यानिटाइजर छर्केर सुरक्षित पारिएकाे र..फुर्सदमा


कोरोनाको त्रासकाबीच राजधानीमा शक्तिशाली भूकम्पको धक्का, लकडाउनले थुनिएका मानिसहरु घर बाहिर निस्के

कोरोनाको त्रासकाबीच नयाँ दिल्लीमा शक्तिशाली भूकम्पको धक्का भारत। कोरोनोको त्रासकाबीच राजधानीमा शक्तिशाली भूकम्पको धक्का गएको छ। भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महशुस भएको छ । उक्त कोरोनाको त्रासकाबीच भूकम्प गएपछि मानिसहरु घर बाहिर निस्केका छन्। लकडाउनले थुनिएका मानिस घरबाट बाहिर निस्केपछि अधिकारीहरुले सामाजिक दुरी कायम राख्न आग्रह गरेका छन्। दिल्ली, गाजियाबाद, नोयडा लगायतका स्थानमा भूकम्पको धम्का महशुस भएको थियो। मानिसहरुले सामाजिक सञ्जालमा ठुलो भूकम्पको धक्का महसुस गरेको उल्लेख गरेका छन। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विट गर्दै सबै सुरक्षित रहेको आशा व्यक्त गरेका छन। यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको..फुर्सदमा


स्वास्थ्य जाँच नगरी गाउँ प्रवेश गरे २५ हजार जरिवाना

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नं ३ को खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गरेमा जो कोहीलाई २५ हजार जरिवाना गरिने भएको छ । कोरोना भाइरस संक्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र कोही संक्रमित व्यक्ति गाउँमा नआओस् भनेर नाम्खा ३ नं वडा कार्यालयले गाउँबासीलाई कोरोनाको संक्रमणबाट जोगाउन सो नियम बनाएको वडाध्यक्ष छेपाल लामाले बताए। वडा नं ३ कार्यालयले गाउँवासी होस् वा बाह्य निवासी जो भए पनि स्वास्थ्य परीक्षण नगरी गाउँ प्रवेश गरेको पाइएमा २५ जरिवाना र जो जति परिवार छन् सबैलाई क्वारेन्टाइनमा बस्न लगाइने निर्णय भएको..फुर्सदमा


झापामा २२ मुलुकबाट आएका ५६९ जना क्वारेन्टाइनमा

फाईल तस्बिर झापा । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिइरहेका बेला झापामा विभिन्न २२ मुलुकबाट ५६९ जना घर आएको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा लगत सङ्कलन गर्दा विदेशबाट झापा आएकाको पहिचान भएको हो। कोरोना सङ्क्रमण फैलिएका मुलुकबाट उनीहरु झापा फर्किएका हुन्। विगत १५ दिनभित्र नेपाल प्रवेश गरेका ५६९ जनामध्ये ९८ जनालाई मेचीनगर, अर्जुनधारा, भद्रपुर, विर्तामोड र दमक नगरपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट आएका ४६८ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता महेन्द्रकुमार..फुर्सदमा


पत्रकार शिकारीजस्ता भए, जति ठोके पनि फरक पर्दैन : सञ्चारमन्त्री बास्कोटा

८ फागुन, बाँके । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् । गोरखापत्र प्रकाशनद्वारा बुधबार आयोजित कोहलपुर संस्करणको शुभारम्भ समारोहमा उनले सरकारले दिनदिनै नयाँ र दीर्घमहत्वका काम गरेर आफूमाथिका आरोप असत्य प्रमाणित गर्दै गएको बताए । समृद्धि र सुख कुनै बाटो, पुल, खानेपानी र ढल जस्तो होइन, यो एउटा राष्ट्रिय चिन्तन प्रणालीसहितको लम्बेयात्राका रुपमा बुझ्नु पर्दछ’, उनले भने, ‘मान्छेहरु भन्छन् जनता निराश भएको छ । केही भएन । आलोचना गर्न पाइन्छ तर भएका काम देखाउन नसक्ने कुराले चाहिँ वास्तवमा पछि..फुर्सदमा


चीनबाट आउनेका लागि यसरी तयार छ ‘खरिपाटी क्वारेन्टाइन’

३ फागुन, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ । क्वारेन्टाइनस्थलमा सञ्चारकर्मीलाई सरकारले गरेको तयारीकाबारेमा जानकारी गराउँदै भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरी तयारी पूरा गरेको शहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यान्वयन काठमाडौँका सहसचिव कुमार घिमिरेले जानकारी दिए । क्वारेन्टाइनमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै आइशोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रङ्गरोगन, बगैँचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको..फुर्सदमा