#राशि

 
 

०७७ जेठ २९ गते शुक्रबार ई. स. २०२० जुन १२ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

वि.सं. २०७७ जेठ- ३०,शुक्रवार,ई.सं.२०२० जून-१२, शक संवत्-१९४२,नेपाल संवत्,११४० तछलागा, प्रमादी, उत्तरायण, ग्रीष्म, आषाढ कृष्णपक्ष तिथि-सप्तमी , २४:०३ बजे उप्रान्त अष्टमी,नक्षत्र-शतभिषा , २०:३० बजे उप्रान्त पूर्वभाद्रपदा,योग-विष्कम्भ , १२:३९ बजे उप्रान्त प्रीति,करण-भद्रा ११:२१ बजेदेखि वव , २४:०३ बजे उप्रान्त तैतिल, चन्द्रराशि-कुम्भ, आनन्दादि योग-सौम्य, सूर्योदय-५:०९, सूर्यास्त-१८:५८,दिनमान-३४ घडी ३२ पला ,पञ्चक। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मन्दि आउने तथा घाटा लाग्नेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने तथा कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्नुहोला । भोगबिलासका सामानहरु प्राप्त..फुर्सदमा


०७७ जेठ ०६ गते मंगलबार ई. स. २०२० मे १९ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य यस्तो छ!

आजको पञ्चाङ्ग वि.सं.२०७७ जेठ -६,मंगलवार, ई.सं.२०२० मे -१९ , शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलागा, प्रमादी, उत्तरायण, ग्रीष्म, ज्येष्ठ कृष्णपक्ष तिथि-द्वादशी , १८:०१ बजे उप्रान्त त्रयोदशी, नक्षत्र-रेवती , २०:४० बजे उप्रान्त अश्विनी,योग-प्रीति , ०५:४० बजे उप्रान्त आयुष्मान्, करण-तैतिल १८:०१ बजेदेखि गर , ४३:५८ बजे उप्रान्त भद्रा, चन्द्रराशि-मीन, आनन्दादि योग-शुभ,सूर्योदय-५:१५, सूर्यास्त-१८:४७, दिनमान-३३ घडी ५१ पला । पञ्चक २०:४० बजे समाप्ति।सर्वार्थसिद्धि योग २०:४० बजेपछि। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – समयको सहि सदुपयोग नगर्नाले दुख पाईनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ ।..फुर्सदमा


माँ पाथिभराकाे दर्शन गरि ०७७ वैशाख ३० गते मंगलबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य कस्तो छ!

आजको पञ्चाङ्ग वि.सं.२०७७ वैशाख ३०,मंगलवार, ई.सं.२०२० मे -१२, शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलागा, प्रमादी, उत्तरायण, वसन्त, ज्येष्ठ कृष्णपक्ष तिथि-पञ्चमी, ०९:५५ बजे उप्रान्त षष्ठी, नक्षत्र-पूर्वाषाढा , ०८:११ बजे उप्रान्त उत्तराषाढा,योग-साध्य , ०६:४१ बजे उप्रान्त शुभ,करण-तैतिल ०९:५५ बजेदेखि गर , २१:४७ बजे उप्रान्त वव, चन्द्रराशि-धनु,आनन्दादि योग-मित्र, सूर्योदय-५:१९, सूर्यास्त-१८:४३,दिनमान-३३ घडी ३२ पला lअगस्ति काठमाडौं समान अक्षांश–रेखाबाट २९:१८ बजे अस्त। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने..फुर्सदमा


यी ४ राशि हुने युवतीहरु धनी बन्ने गुणले भरिपूर्ण, मिल्नेछ अति बुद्धिमानी पति

एजेन्सी । ज्योतिष शास्त्रले कुण्डलीमा ग्रहको प्रभाव अध्ययन गरेर भविष्य कस्तो हुन्छ भन्ने बारे जानकारी दिने गर्छ। ज्योतिष शास्त्र अनुसार निम्न उल्लेखित युवतीले प्राय धनि पति पाउने गर्छन्। मेष राशि हुने युवतीहरुको भाग्य धेरै राम्रो हुन्छ भने जहिले पनि सुख मात्रै मिल्छ। यस राशि हुने युवतीहरुलाई धेरै माया गर्ने धनी पति मिल्छ। यति मात्र नभई यस राशि हुने युवतीहरुलाई के कुरा पनि मान्ने पति मिल्छ। कन्या राशि हुने युवतीहरु पनि धेरै भाग्यशाली हुने गर्छन्। यस राशि हुने युवतीहरुलाई पनि आफूले खोजेको जस्तो पति मिल्ने गर्छन्। आर्थिक रुपमा धनि मात्र नभई..फुर्सदमा


०७६ चैत्र २६ गते बुधबार ई. स. २०२० अप्रिल ०८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पञ्चाङ्ग: बि.सं.२०७६ चैत २६,बुधवार,२०२० इ.सं.अप्रिल -८ ,शक संवत-१९४२ ,नेपाल संवत-११४० चौलाथ्व,प्रमादी संवत्सर,उत्तरायण,ऋतु-वसन्त,चैत्र शुक्लपक्ष तिथि-पूर्णिमा , ८:५२ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-हस्त ६:५२ बजेदेखि चित्रा , २९:१४ बजे उप्रान्त विशाखा,योग-व्याघात , १५:३५ बजे उप्रान्त हर्षण,करण-वव ८:१२ बजेदेखि वालव , १९:४० बजे उप्रान्त वणिज,चन्द्रराशि-कन्या,आनन्दादी योग-आनन्द, सूर्योदय-५:४९, सूर्यास्त-१८:२४ दिनमान -३१ घडी ३० पला l व्रत/पर्व-मन्वादि। देवीयात्रा। हनुमान जयन्ती। वैशाखस्नान आरम्भ। बालाजुस्थित बाइसधारा मेला। लमजुङस्थित यलुङपोखरी मेला। ल्हुतिपुन्ही, ल्हुतिस्नान। बौद्ध तेमाल जात्रा। बैतडीको गुजर, बनारसी मन्दिरमा कोटिहोम मेला समाप्ति। बाइजुराज जन्मोत्सव (कृष्णप्रणामी)। सर्वार्थसिद्धियोग ६:५२ बजेसम्म। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर..फुर्सदमा


हलेसी महादेबको दर्शन गर्दै हेर्नुहोस ०७६ चैत २३ गते आइतबार राशिअनुसार तपाईंको भाग्य…

बि.सं.२०७६ चैत २३,आइतबार, इ.सं.२०२० अप्रिल – 5, शक संवत-१९४२,नेपाल संवत-११४० चौलाथ्व,प्रमादी संवत्सर ,उत्तरायण,ऋतु-वसन्त,चैत्र शुक्लपक्ष तिथि-एकादशी , १८:० बजे उप्रान्त द्वादशी,नक्षत्र-अश्लेषा , १२:५५ बजे उप्रान्त मघा,योग-धृति ६:२१ बजेदेखि शूल , २७:४० बजे उप्रान्त वृद्धि , करण-वणिज ६:५६ बजेदेखि भद्रा , १८:०० बजे उप्रान्त तैतिल,चन्द्रराशि-कर्कट,आनन्दादी योग-मानस, सूर्योदय- ५:५३, सूर्यास्त,१८:२२दिनमान-३१ घडी १४ पला l व्रत/पर्व-कामदा एकादशी व्रत। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) – खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। भोग(विलासमा समय व्यतीत हुनेछ। टाढाका साथीभाइसँग..फुर्सदमा


पाथिभरा माताको दर्सन सोरुप एक सेयर गरि राशिअनुसारआजको भाग्यफल हेर्नुहोस वि.सं. २०७६ चैत्र २२ गते सनिबार

आज श्री शाके १९४१ बि.स.२०७६ साल चैत्र २२ गते शनिबार इश्वी सन २०२० अप्रिल ४ तारीख चैत्र शुक्लपक्ष एकादशी तिथी अष्लेषा नक्षत्र धृती योग वव करण चन्द्रमा कर्कट राशिमा १२ः५५ बजे सम्म पश्चात सिंह राशिमा आनन्दादि योगमा मानस योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु कामदा एकादशीव्रत (ज्यो.प. सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । अध्यन..फुर्सदमा


यी ४ राशिका हुन्छन् सबै भन्दा धेरै दुश्मन ! कतै तपाई पो पर्नुभयो की ?

एजेन्सी- जन्म समय अनुसार हरेक मानिसहरुलाई ज्योतिषशास्त्रले १२ वटा राशिमा विभाजित गरेको छ। जन्मसमयमा हुने ग्रह र नक्षत्रको स्थिति हेरेर राशि निर्धारण गर्नेगरिन्छ। १२ वटा राशिको फरक-फरक भाग्य हुने मात्र नभई व्यवहार समेत फरक-फरक हुन्छ। मित्र मात्र होइन दुश्मन पनि हरेक व्यक्तिको हुन्छ। फरक यति हो की केहिका धेरै दुश्मन हुन्छन् भने केहिका कम। ज्योतिषशास्त्रलाई आधार मान्ने हो भने निम्न ४ राशि हुनेहरुको सबै भन्दा धेरै दुश्मन हुन्छन्। मेष राशि: प्राय भाग्यले साथ दिने यस राशि हुनेहरु सजिलै प्रगति गर्छन्। त्यति मात्र नभई सफल हुनको लागि दुखै गर्न पनि पछि..फुर्सदमा


०७६ फाल्गुन २६ गते सोमबार ई. स. २०२० मार्च ०९ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पञ्चाङ्ग – बि.सं. २०७६ फागुन २६,सोमवार, इ.सं.२०२० मार्च ९, शक संवत -१९४१ नेपाल संवत-११४० चिल्लाथ्व, परिधावी संवत्सर,उत्तरायण,ऋतु-शिशिर,फाल्गुण शुक्लपक्ष ,तिथि -पूर्णिमा , २३:५३ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-पूर्वफाल्गुनी , २६:०१ बजे उप्रान्त उत्तरफाल्गुनी,योग-धृति ,१७:२३ बजे उप्रान्त शूल,करण-भद्रा १३:०१ बजेदेखि वव , २३:५३ बजे उप्रान्त तैतिल,चन्द्रराशि-सिंह,आनन्दादी योग-ध्वज,सूर्योदय -६:२२,सूर्यास्त – १८:०८,दिनमान-२९घडी २६ पला। व्रत/पर्व- पूर्णिमा व्रत, मन्वादि, फागु पूर्णिमा, रात्रि चीरदाह गर्ने, पहाडी जिल्लामा होलीपर्व, होली पुन्ही, थकालीहरूको तोरन्ल पर्व। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठूला व्यक्तिको सहयोगमा..फुर्सदमा


भोलीको राशिफल देवी माता को दर्शन गरेर पढ्नुहोस्: वि.सं.२०७६ साल फाल्गुन २२ गते । बिहीबार । ईश्वी सन् २०२० मार्च ०५ तारिख

वि.सं.२०७६ साल फाल्गुन २२ गते । बिहीबार । ईश्वी सन् २०२० मार्च ०५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– दशमी,०४ घडी ३९ पला,बिहान ०८ बजेर १८ मिनेट उप्रान्त एकादशी । नक्षत्र– आद्र्रा,०१ घडी १९ पला,बिहान ०६ बजेर ५८ मिनेट उप्रान्त पुनर्वशु । योग– सौभाग्य,५३ घडी ३८ पला,रातको ०२ बजेर ५३ मिनेट उप्रान्त शोभन ।करण गर,बिहान ०८ बजेर १८ मिनेट उप्रान्त वणिज,बेलुकी ०७ बजेर ५१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय..फुर्सदमा