#राशिफल

 
 

भगवानको पनि देवता महादेवको दर्शन गर्दै २०७७ साल असार १ गते सोमबारको राशिफल पढ्नुहोस्

२०७७ साल असार कृष्णपक्ष ०१ गते सोमवार दशमी तिथी रेवती नक्षत्र चन्द्रमा मीन राशिमा मेष राशि : आर्थिक समस्याले सताउने छ । स्वास्थ्यमा केहि समस्या देखिन्छ । मुद्दा मामिला सम्वन्धि पक्षमा असन्तोष प्राप्त हुने देखिन्छ । पुरानो कुरालाई लिएर दाम्पत्य जीवनमा समस्या आइपर्न सक्नेछ । वृष राशि : आर्थिक लाभ हुने समय छ । सन्तान सुख प्राप्त हुनेछ । विद्यार्थीको लागि अध्ययन क्षेत्र राम्रो हुनेछ । मिथुन राशि : नसोचेको लाभ प्राप्त हुन सक्नेछ । घर परिवारमा सन्तोष प्राप्त हुनेछ । गरेको काममा प्रशंसा प्राप्त हुने देखिन्छ । अनावश्यक यात्रा..फुर्सदमा


आजको राशिफल / वि.सं. २०७७ ज्येष्ठ २५ गते आइतबार

वि.सं. २०७७ ज्येष्ठ २५ गते आइतबार तदनुसार ई. सं. २०२० जुन ०७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०४ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे, आषाढ कृष्णपक्षको द्वितीया तिथि, बेलुका १०:४१ बजेसम्म, त्यसपछि तृतीया तिथि, मूल नक्षत्र, दिउँसो ०४:०८ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र..फुर्सदमा


आज जेठ १३ गते मंगलबारको राशिफलः कस्तो छ तपाइको दिन ?

वि.सं.२०७७ साल जेठ १३ गते । मंगलबार । ईश्वी सन् २०२० मे २६ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३४ घडी ०७ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पति पत्नी वीच मायाको डोरो कसिलो भएर जानेछ । सत्रु सरास्त हुनेछन् भने रोगबाट उन्मुक्ति पाईनेछ । अध्ययनको लागी प्रविधिको प्रयोग गरि नतिजा आफुतिर नै ल्याउन सकिनेछ । औ-षधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउँदै अगाडि..फुर्सदमा


आज २०७७ जेठ १२ गते सोमबारको राशिफल

आज २०७७ जेठ १२ गते सोमबारको राशिफल मेष प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बृष ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव..फुर्सदमा


हेर्नुहोस जेठ २ गते शुक्रबार मे १५ तारीखको राशिफल, श्रीमनकामना माताले सबैको कल्याण गरुन

आज श्री शाके १९४१ बि.स.२०७७ साल ज्येष्ठ २ गते शुक्रबार इश्वी सन २०२० मे १५ तारीख ज्येष्ठ कृष्ण पक्ष अष्टमी तिथी पश्चात नवमी तिथी धनिष्ठा नक्षत्र पश्चात शतभिषा नक्षत्र ऐन्द्र योग कौलव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा धाता योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋर्तु अन्तर्राष्ट्रिय परिवार दिवस गोरखकाली पूजा (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साजेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव..फुर्सदमा


जेठ ०२ गते शुक्रबार दक्षिणकालिको दर्शन गर्दै पढ्नुहोस राशिफल।

वि.सं.२०७७ साल जेठ ०२ गते । शुक्रबार । ईश्वी सन् २०२० मे १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– अष्टमी,१४ घडी २१ पला,बिहान ११ बजेर ०१ मिनेट उप्रान्त नवमी । नक्षत्र– धनिष्ठा,१४ घडी ५४ पला,बिहान ११ बजेर १४ मिनेट उप्रान्त शतभिषा । योग– ऐन्द्र,५७ घडी २४ पला,रातको ०४ बजेर १५ मिनेट उप्रान्त वैधृति । करण– कौलव,बिहान ११ बजेर ०१ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर ३८ मिनेट उप्रान्त गर । आनन्दादिमा– धाता योग । चन्द्रराशि–कुम्भ ।..फुर्सदमा


आजको राशिफल / वि.सं. २०७७ ज्येष्ठ ०१ गते बिहीबार

वि.सं. २०७७ ज्येष्ठ ०१ गते बिहीबार तदनुसार ई. सं. २०२० मई १४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (वछलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:३५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:४४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, ज्येष्ठ कृष्णपक्षको सप्तमी तिथि, बिहान १०:२२ बजेसम्म, त्यसपछि अष्टमी तिथि, श्रवण नक्षत्र, बिहान ०९:५६ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, बेलुका..फुर्सदमा


२०७७ साल ज्येष्ठ महिनाको मासिक राशिफल, यि राशिहरूकाे चम्किनेछ भाग्य

ज्येष्ठ महिनाको सङ्क्रान्ति बिहीवारका दिन र यस महिनाको अमावस्या शुक्रवारका दिन परेको देखिन्छ । त्यस्तै सूर्यको राशि सङ्क्रमणको समयमा धनु लग्न, कृष्णपक्षको अष्टमी तिथि, धनिष्ठा नक्षत्र, ब्रह्म योग, बालब करण, ध्वज आनन्दादि योग र मकर राशिको चन्द्रमा रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले ज्येष्ठ महिनाभरि बृष राशिमा विचरण गर्ने गर्दछन्, संक्रान्तिको समयमा बृष राशिमा सूर्य, बुध र शुक्र, मिथुन राशिमा राहु, धनु राशिमा केतु, मकर राशिमा चन्द्रमा, बृहस्पति र शनिश्चर तथा कुम्भ राशिमा मंगल ग्रहको उपस्थिति रहेको देखिन्छ । यो महिना सूर्यले कृतिका, रोहिणी र..फुर्सदमा


कालिनचोक माताको दर्शन गरि ०७७ वैशाख २९ गते सोमबारको राशिफल हेर्नुहोस

वि.सं.२०७७ वैशाख -२९,सोमवार, ई.सं.२०२० मे -११, शक संवत्-१९४२,नेपाल संवत्-११४०बछलागा, प्रमादी, उत्तरायण, वसन्त, ज्येष्ठ कृष्णपक्ष तिथि-चतुर्थी , १०:३३ बजे उप्रान्त पञ्चमी,नक्षत्र-मूल , ०८:०८ बजे उप्रान्त पूर्वाषाढा-योग,सिद्ध , ०८:१६ बजे उप्रान्त साध्य,करण-वालव १०:३३ बजेदेखि कौलव , २२:११ बजे उप्रान्त वणिज,चन्द्रराशि-धनु,आनन्दादि योग – लुम्ब, सूर्योदय-५:१९, सूर्यास्त-१८:४३,दिनमान-३३ घडी २९ पला l मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – धर्म तथा अध्यात्ममा मन जानेछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।..फुर्सदमा


०७७ साल वैशाख २७ गते शनिबार ई. सं. २०२० मे ९ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य यस्तो छ…

आजकाे पाञ्चाङः आजको राशिफल बि.सं.२०७७ साल वैशाख २७ गते शनिबार ई. सं. २०२० मे ९ , नेपाल सम्बत ११४० बछलाथ्व द्धितिया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण द्धितिया, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, परिधी योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः१९ बजे, सूर्यास्त साँझ ०६ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ..फुर्सदमा