#प्रधानमन्त्री

 
 

प्रधानमन्त्रीको निर्देशन : हिँडेर गाउँ जान नदिनू, खान नपाए खाद्यान्न पुर्‍याउनू

काठमाडौँ — सरकारले कसैलाई पनि लामो दूरीमा हिँडेर जान नदिने भएको छ । तर प्रधानमन्त्रीले यसमा उदारता देखाउन नहुने बताए । ‘आवतजावत बन्द भनेपछि एक ठाउँबाट अर्को ठाउँमा जानेहरुलाई रोक्नुपर्छ । यदि खान नपाएरै जान लागेका हुन् भने जहाँ बसेका छन्, त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्नू ।’ मन्त्री तथा उच्चस्तरीय समितिका सदस्यसहित सुरक्षा अंगका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकारको निर्णय नमान्ने जोकसैलाई कारवाहीको दायरामा ल्याउन समेत भनेका छन् । प्रधानमन्त्री ओलीले परीक्षणलाई गति दिन पनि निर्देशन दिएको एक मन्त्रीले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म..फुर्सदमा


प्रधानमन्त्रीले भने लकडाउन तत्काल हट्दैन, ‘लक डाउनमा नो कम्प्रमाइज’

२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गर्ने कुनै संयन्त्र आवश्यकता छैन ।’ विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।कुराकानीका क्रममा उनले लकडाउन त्काल अन्त्य नहुने समेत बताएका..फुर्सदमा


प्रधानमन्त्रीलाई नातिनीले दिने भइन् मिर्गौला, देशभित्रै उपचार गर्ने चाहना

१८ फागुन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि नातिनीसँग ‘म्याच’ भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उनी तयार भएकी हुन् । प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीको नाम गोप्य राखिएको छ । उनी पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी थिइन् । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो । यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो । ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो । दोस्रो प्रत्यारोपण भने..फुर्सदमा


उत्कर्षमा नेकपाको विवाद, संकटमा प्रधानमन्त्री

फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय निर्णयअनुसार उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनयन गर्न सिफारिस नगर्ने सन्देशसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षतर्फ अग्रसर भएको देखिएको छ । बुधबार विहान बसेको नेकपा सचिवालयको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । तर निर्णयको केही घन्टा वित्न नपाउँदै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय कार्यान्वयन गर्न नसक्ने बताए । यससँगै पाँचवर्ष सत्ता सञ्चालन गर्न जनताको अत्याधिक बहुमत पाएको नेकपाभित्र उत्पन्न विवाद र शक्ति संघर्ष उत्कृर्षमा..फुर्सदमा


केकमा नक्सा देशलाई माया गरेर राखिएको हो : महेश बस्नेत

झापा। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले अन्तर्राष्ट्रिय प्रचलनमा आएको देशको नक्सा अंकित ‘बर्थडे केक’ काटिएको कुरामा अल्झिनु उचित नभएको बताएका छन्। झापाको विर्तामोडमा सोमबार बिहान पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा उनले काटेर बाँडेको केकमा नेपालको नक्सा राखिनु मुलुकलाई माया गरेको बताए। उनले भने, ‘जन्मदिनको केकमा मुलुकको नक्सा मुलुकलाई माया गरेर राखिएको हो। केक काटेर मुलुक खाने प्रवृत्ति भएकाले यस्तो टिप्पणी गरेका हुन्। मुलुकको नक्सायुक्त केक खाने कि मुलुकै खाने?’ प्रधानमन्त्री ओलीले आफू जन्मेको ठाउँ र घरलाई संरक्षण गर्ने र..फुर्सदमा


पूर्वराजालाई प्रधानमन्त्रीको जवाफ : दरबार हत्याकाण्ड र माघ १९ भुलेका छैनौं

७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजाले दिएको वक्तव्यप्रति असन्तुष्टि जनाएका छन् । साथै दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला दिनहरु आफूहरुले अझै नभुलेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले इतिहास र वर्तमान नभुल्न र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातन्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले पूर्वराजाको नाम नलिई यो प्रतिगामी सोचहरुको प्रकटीकरण भएको बताए । निर्वाचन आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘केहीकेही मानिसले हामीलाई..फुर्सदमा


प्रधानमन्त्री अस्पतालमा, मुटुको एन्जियोग्राफी गरियो

६ फागुन, काठमाडौं । मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनको अहिले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार उनको मुटुको एन्जियोग्राफी गरिएको छ । धानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गएका र केही बेरमा फर्किने जानकारी दिए ।