कोरोना संक्रमित

 
 

भक्तपुरकी ‘कोरोना संक्रमित’ नर्स बाइकमा काठमाडाैँ आइन्, पुरुष सुनसरी फर्के ?

सांकेतिक तस्बिर भक्तपुरमा कोरोना स’ङ्क्रमित पुष्टि भएका एक २७ वर्षीय पुरुष सश’स्त्र प्रहरी र २५ वर्षीया महिला एक स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइएको छ । काठमाडौँ उपत्यका बाहिर रहेका उनीहरु लकडाउनका बेलामा पूर्वी नाका हुँदै काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगा पार गर्दै भक्तपुर आएका थिए । स’ङ्क्रमित सशस्त्र प्रहरी केही दिनअघि मात्रै रामेछापस्थित घरबाट फर्किएका थिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले रामेछाप घर भएका सशस्त्र प्रहरी केही दिनअघि सिन्धुपाल्चोक हँदै भक्तपुर, चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित कोठामा आएको पाइएको जानकारी दिनुभयो । महानगरीय प्रहरी परिषरसहितको टोलीले को’रोना सं’क्रमित स’शस्त्र..फुर्सदमा


यि हुन् नारायणी अस्पतालको ट्वाइलेटको भेन्टिलेसन् फोडेर भागेका दुईजना कोरोना संक्रमित

काठमाडौं- कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जना अस्पतालबाट भागेका छन्। नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना भएका २ जना संक्रमित भागेका हुन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्। उनीहरु मंगलबार भर्ना भएका थिए। डा उपाध्यायका अनुसार महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्। अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन्। संक्रमित भागेपछि खोजी कार्य भइरहेको बताइएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले घटनाबारे बुझ्ने काम भइरहेको बताए। अस्पतालको आइसोलेसन कक्षबाट राजनाथ..फुर्सदमा


Breaking: फेरी थपिए २४ संक्रमित , संक्रमितको संख्या २४३ पुग्यो

३१ बैशाख २०७७, बुधबार काठमान्डौ ,नेपालमा फेरी २४ कोरोना संक्रमित थपिएका छन ।यो संगै नेपालमा कोरोना संक्रमितको हुनेको संख्या २४३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार रुपन्देहीका २२ देखि ४१ वर्षका ९ जना पुरुषा र ४ देखि २८ वर्षका तीन जना महिला, कपिलवस्तुका २२ देखि ४२ वर्षका ८ जना पुरुष, पर्साका ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी एक मिहलामा संक्रमण देखिएको हो। यसका साथै नवलपरासीका ३६ वर्षीय एक जना पुरुषमा पनि कोरोना देखिएको मन्त्रालयका सहप्रवक्ता डा..फुर्सदमा


आज एकै दिन थपिए ५७ जना कोरोना संक्रमित, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौ , आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन ।थपिएका सबैजना संक्रमित पुरुष छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका हुन्। स्वास्थमन्त्रालयका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीकाे निगरानीमा छन्। यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। नेपालमा भेटिएकामध्ये हालसम्म ३३ जना भन्दा निको भएर घर फर्किएका छन्। उपचार गरेर घर गएका तीन जनामा फेरि कोरोनाभाइरसको संक्रमण देखिएपछि..फुर्सदमा


बागलुङकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ, आजै डिस्चार्ज हुने

बागलुङकी कोरोना संक्रमित महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि आजै (शनिबार) डिस्चार्ज हुने भएको छ। पहिलो नेगेटिभ रिपोर्ट आएको २४ घण्टापछि गरिएको दोस्रो परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्ने भएको हो। शनिबार प्रदेश प्रयोगशाला पोखरामा गरिएको अन्तिम परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए। ‘कोभिड १९ को प्रोटोकलले दुईपटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने गरिन्छ। पहिलो र दोस्रो रिपोर्ट नेगेटिभ आयो, हामी डिस्चार्ज गर्दैछौँ, डा. पोखरेलले नेपालखबरसँग भने, ‘अस्पताल अहिले त्यसकै तयारीमा जुटेको उनले बताए। आजमात्रै काठमाडौँको टेकुस्थित..फुर्सदमा


२७ दिन आइसोलेसनमा बसेपछि पूर्ण रुपमा निको भएर फर्किइन दोस्रो कोरोना संक्रमित प्रसिद्धि श्रेष्ठ

६ वैशाख, काठमाडौं । २७ दिन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगको आइसोलेसन कक्षमा बसेकी नेपालकी दोस्रो कोरोना संक्रमित युवती आज (शनिबार) पूर्णरुपमा निको भएर घर फर्केकी छिन् । अध्ययनको शिलशिलामा फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेकी मैतिदेवीकी १९ वर्षिया किशोरीमा चैत १० गते कोरोना देखिएको थियो । पहिलो कोरोना देखिएको ६० दिन अर्थात २ महिनापछि नेपालमा दोस्रो कोरोना संक्रमित भएकी थिइन् काठमाडौं मैतिदेवी स्थायी घर भएकी १९ वर्षिया प्रसिद्धी श्रेष्ठ । आज टेकुमा एक पत्रकार सम्मेलनको मार्फत ती युवतीको तस्विर र नाम सार्वजनिक गरिएको हो । यसगाडी यी युवतीको..फुर्सदमा


नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या ३० पुग्यो

५ बैशाख २०७७, शुक्रबार काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।कोरोना संक्रमित ३० मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । यसको स्वास्थ्य मन्त्रालयले भने अझै आधिकारिक पुष्टि गरेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका..फुर्सदमा


भर्खरैः नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

वैशाख ५, नेपालमा एकै दिन १४ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।


जालिम मुखियाले नै नेपाल भित्र्याएका थिए को’रोना सं’क्रमित ३ भारतीयसहित २४ धर्म प्रचारक

पर्सा। भारतीय मिडियामा अत्यधिक नाम लिइएका पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखियाले चैत्र १९ गते नेपाल प्रवेश गराएका २४ तवलिगी जमातीहरु मध्ये ३ जनालाई को’रोना सं’क्रमण भएको पाइएको समाचार दिपेन्द्र चौहानले हाम्रोकुराडटकम लेख्नु भएको छ। सं’क्रमितहरुलाई नारायणी अस्पताल बिरगञ्जको आइसोलेसनमा राखिएको छ। मुखियाले नेपाल प्रवेश गराएका भारतीय सहितका बिदेशी तवलिगी जमातीहरुलाई छपकैया वडा नम्वर २को मस्जिद र यतिमखानाको मस्जिदमा राखिएको थियो। नेपाल आएदेखि नै विरामी जस्ता देखिएका उनीहरुको अवस्था केहि विग्रिएपछि मात्र उनीहरुलाई २७ गते नारायणी अस्पताल लगिएको थियो। अस्पतालमा २४ जनाकै स्वाब परिक्षणका लागि नमुना लिएर हेटौंडा पठाइएको थियो।..फुर्सदमा


भर्खरैः नेपालमा थप ३ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १२ पुग्यो

काठमाडौँ । नेपालमा थप तीन जना कोरोना संक्रमित फेला परेका छन् । पर्साको वीरगञ्जमा रहेका तीनजना भारतीय नागरिकमा कोरोना पुष्टी भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ । प्रयोगशालाका अनुसार टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। यसअघि हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशाला पठाइएको थियो। संक्रमित तीनसहित नेपाल आएका २४ भारतीय नागरिक र केही नेपालीको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो। नेपाल भारतमा जारी लकडाउनकाबीच सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु..फुर्सदमा