कोरोना संक्रमण

 
 

थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १ सय २ पुग्याे

काठमाडौं । शुक्रबार थप १ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । नेपालगञ्जका १६ बर्षिया पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।


कपिलवस्तुमा दुई जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित १०१ पुग्याे

काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ । कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा पहिलो पटक माघ ९ मा कोरोना संक्रमणको पुष्टि भएको..फुर्सदमा


६ महिने बालिकामा कोरोना संक्रमण, भेन्टिलेटरमा राखिएको तस्बिरले दुनियाँ स्तब्ध !

एजेन्सी । बेलायतमा ६ महिने एक बालिका कोरोना संक्रमित भएको तस्बिरले दुनियाँ स्तब्ध बनाएको छ। अस्पतालको बेडमा पल्टिरहेकी उनको नाकबाट पाइप जोडेर अक्सिजन दिइएको छ तर उनी हाँसिरहेकी छिन्। अर्को तस्बिरमा उनलाई भेन्टिलेटरमा राखिएको छ र उनका चम्किला आँखाले तपाईंलाई नै हेरिरहेंझैं लाग्छ। यो तस्बिरले दुनियाँलाई स्तब्ध बनाइदिएको छ। पहिलेदेखि नै मुटुको समस्यासँग लडिरहेकी बालिका अहिले कोरोनासँग लडिरहेकी छन्। बेलायतको एक अस्पतालमा बालिकाको उपचार चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अभिभावकको अनुमतिमा सञ्चारमाध्यमले उनका तस्बिर सार्वजनिक गरेका छन्। बालिकाका तस्बिर अहिले संसारभर भाइरल बनेका छन्। बेलायतको डेलीमेलका अनुसार एरिन बेट्स नामकी..फुर्सदमा


कोरोना संक्रमण पहिचानमा नयाँ फड्को, रुघाखोकी, ज्वरोभन्दा पहिल्यै देखिन्छ यस्तो लक्षण

काठमाडौं। अहिलेसम्म कोरोनाभाइरसले मानिसको श्वास प्रश्वास प्रणालीमा आक्रमण गर्ने र श्वास प्रश्वास सम्बन्धी लक्षण नै देखिने पत्ता लागेको थियो । कोरोनाभाइरसका प्रमुख लक्षणहरुमा रुघाखोकी, ज्वरो, थकान, फ्लु वा केही किसिमका एलर्जीलाई मानिन्थ्यो । तर, वैज्ञानिकहरुले अनुसन्धान गर्दै जाँदा यसको अर्को नयाँ र अनौठो लक्षण पत्ता लगाएका छन् । रोचक त के भने यो लक्षण श्वास प्रश्वास प्रणालीसँग सम्बन्धित नभइ मानिसको खुट्टामा देखिन्छ । युरोपका डाक्टरहरुले कोरोनाभाइरसको संक्रमणपछि उपचार गराइरहेका बिरामीहरुमा यस्तो लक्षण फेला पारेको द सनको रिपोर्टमा उल्लेख छ । नयाँ लक्षणहरुको खोजी गर्नु निकै कठिन प्रक्रिया हो तर युरोपका..फुर्सदमा


धनुषामा पैसा छरेर हिडनेलाई र्‍यापिड टेस्टमा कोरोना संक्रमण देखियो

काठमडौं । जनकपुरको व्यस्त बजारमा पैसा छरेर हिड्ने हिड्ने महिलामा र्‍यापिड टेस्ट गर्दा कोरोनाको संक्रमण देखिएको छ । शनिबार गरिएको द्रुत परीक्षण विधी (आरडिटी)मा एक जनामा कोरोनाको संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिारी कोशहरि निरौलाले डिसी नेपाललाई बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार अहिले उनीहरुलाई प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । आज गरिएको परीक्षणमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको हो । ‘यो रिपोर्टको आधारमा संक्रमण रहेको भनि पुष्टी गर्न नसकिने हुनाले उनीहरु दुबैको पीसीआर विधिबाट स्वाबको टेस्ट भइरहेको छ’, निरौलाले भने। जनकपुरधामको महावीर बजार जाने सडकमा पैसा छरेर भागेपछि..फुर्सदमा


नेपालमा थप एकमा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो: यी हुन् पुष्टि भएका !

नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। दुई संक्रमित महिला निको भएर घर फर्केकै दि शनिबार थप एकमा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयको आधिकारिक वेवसाइटमा एक ६५ वर्षीय पुरुषमा नयाँ संक्रमण पुष्टि भएको उल्लेख छ। ती पुरुष उदयपुरको मस्जिदको भएको मन्त्रालय स्रोतल जनाएको छ। उनी नेपाली वा भारतीय को हुन भन्ने बारेमा केही खुलेको छैन।


कैलालीमा ६५ वर्षीया महिलामा को’रोना सं’क्रमण भेटियो !!

काठमाडौं : बाग्लुङ जिल्लामा र्यापिड टेष्ट गर्दा एक महिलालाई को’रोना देखिएको खबर सेलाउन नपाउँदै कै’लालीकी एक महिलामा पनि को’रोना देखिएको छ । कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा को’रोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा को’रोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ। अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा को’रोना पोजेटिभ देखिएको हो। र्‍यापिड टेस्टमा नेगेटिभ देखिएपनि काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ। उनी वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी थिइन्। वीरगन्जबाट उनीसहित १७ जना..फुर्सदमा


तिर्थ यात्रा गरेर भारतबाट फर्किएकी बागलुङकी एक महिलामा को’रोना पोजेटिभ देखियो

बागलुङ । दुई जनामा सं’क्रमण पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थप एक महिलामा द्रुत परीक्षण र्‍यापिड डा’इगोनोस्टिक टेष्टमा पोजेटिभ देखिएको छ। जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला–६ की ६५ वर्षीया महिलामा को’रोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्य टीकासंगम बिकले जानकारी दिए। र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ । उनी केही साता अघि मात्रै गाउँका सर्वसाधारणसँगै मिलेर भारतको तीर्थयात्राबाट फर्किएकी हुन्। रिपोर्ट पो’जेटिभ देखिएकी महिलाको पुनः स्वा’ब संकलन गरेर थप परीक्षणका लागि पोखरा वा काठमाडौं पठाउने तयारीमा रहेको बागलुङका..फुर्सदमा


जापानमा बुधबार मात्रै ५०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार जापानमामा बुधबार दिनभरिमा ५०० जना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ हिजो दिनभरि टोकियोमा १४४, खानागावा ६७, साइतामा ३४, ओसाकामा ४३ र फ़ुकुओका २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जापानको ठूला शहरहरु बिशेष गरि टोकियो र ओसाकामा दिनहुँ कोरोना भाइरसको संक्रमण बढिरहेको छ । त्यस्तै खानागावा, चिबा र आइचीले पनि टोकियो र ओसाकालाई पछ्याइरहेका छन् ।अहिलेसम्ममा जापानको प्रिफेक्चरहरु मध्ये सबै भन्दा धेरै संक्रमण टोकियो प्रिफेक्चरमा भेटिएको छ । टोकियोमा हालसम्म १३३८ जना र ओसाकामा ५२४ जनामा कोरोना भाइरस संक्रमण..फुर्सदमा


बृद्धाश्रममा कोरोना संक्रमण: एक चि’हान भए सबै बृद्धबृद्धा , सेना सा’मूहिक ला’स ज’लाउँदै

स्पेनकी रक्षामन्त्री मार्गरिता रोब्लेले बृ’द्धाश्रममा राखिएका बूढाबूढीले कोरोना भाइरसको संक्रमणमा उपचार नपाएर सा’मुहिक रूपमा ज्यान गु’माएको ड’रलाग्दो खु’लासा गरेकी छिन् ।आपतकाल लगाएर सेना उ’तारेको स्पेन कोरोना भाइरस संक्रमणमा इटालीपछि प्रभावित देश मानिन्छ। सोमबार फ्रान्सको एउटा बृद्धाश्रममा २४ जना बूढाबूढीको सा’मूहिक ला’स भेटिएपछि सेनाले स्पेनमा रहेको सबै बृद्धाश्रममा खो’जतलास सुरु गरेको छ। मार्चको पहिलो साता स्पेनको एउटा बृद्धाश्रममा १४ जनाको सा’मूहिक ला’स भेटिएको थियो। कोरोनाको म’हामारी फै’लिन थालेपछि आश्रमका कर्मचारी बूढाबूढीलाई त्यत्तिकै छो’डेर भा’गेका थिए । अहिले सेनाले ला’स जम्मा गरेर ज’लाइरहेको छ। राम्रोसँग सरसफाई नभएका यी आश्रमका संचालक र कर्मचारीलाई..फुर्सदमा