अमेरिका

 
 

कोरोनाले अमेरिकामा ३९ हजार मृत्यु, ७ लाख ३८ हजार संक्रमित

कोरोना भाइरस संक्रमणको महामारीबाट विश्वमा सबैभन्दा पीडित अमेरिकामा यसका कारण अहिलेसम्म ३९ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। यो खबर लेख्दासम्म (आइतबार बिहान ८ बजे) वर्ल्डओमिटरको तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा ३९ हजार १४ जनाको मृत्यु भइसकेको छ। यस्तै ७ लाख ३८ हजार ८ सय ३० जना संक्रमित भएका छन्। अमेरिकापछि विश्वमा कोरोना कारण सबैभन्दा बढी मृत्यु इटलीमा भएको छ। अहिलेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट त्यहाँ २३ हजार २ सय २७ जनाको ज्यान गएको हो। यस्तै अहिलेसम्म १ लाख ७५ हजार ९ सय २५ मानिस संक्रमित भएका छन्। अमेरिका र इटलीपछि कोरोना..फुर्सदमा


थामिएन अमेरिकामा कोरोना महामारी: मृतक ३७ हजार माथि, संक्रमित ७ लाख

कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी पीडित अमेरिकामा यसको संक्रमणका कारण ३७ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ७ लाख नाघेको छ। नेपाली समय शनिबार बिहान सवा ६ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा कोरोनाबाट ३७ हजार १ सय ३५ जनाको मृत्यु भएको हो। यसैगरी यो भाइरसको संक्रमणमा पर्नेको संख्या ७ लाख ९ हजार २ सय १ पुगेको हो। अमेरिकापछि कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी इटली र स्पेन आक्रान्त छन्। इटलीमा कोरोनाका कारण यो खबर लेख्दासम्म २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ भने स्पेनमा २० हजार २..फुर्सदमा


यी हुन् कोरना बिरुद्द ज्यानको बाजी राखेर अमेरिकाको ‘फ्रन्टलाइन’मा खटिएकी नेपाली नर्स

अमेरिकाको सियाटलमा पहिलोपटक कोरोना भाइरस कोभिड १९ का बिरामी फेला परेका थिए। कोभिडबाट सबैभन्दा बढीको मृ’ त्यु हुने देशमा अमेरिका नै पहिलो नम्बरमा छ। विश्व स्वास्थ्य संगठनका अनुसारका हाल अमेरिकामा कोभिडबाट ज्यान गुमाउनेको संख्या साढे 23 हजार नाघिसकेको छ। सं’क्रमितको संख्या ६ लाख पुग्न लागेको छ। विश्वभर कोभिड १९ का बिरामीको उपचारमा ज्या’नको बाजी थापेर स्वास्थ्यकर्मीहरु अहोरात्र खटिइरहेका छन्। अमेरिकाको युनिभर्सिटी अफ वासिङ्टन हार्बरभ्यु मेडिकल सेन्टरमा कार्यरत ‘नर्स प्राक्टिसनर’ हुन् शिखा भारती। कोभिड-१९ का संक्रमितको उपचारमा ‘फ्रन्टलाइन’मा खटिएकी शिखाको घर झापाको बिर्तामोड हो । कान्तिपुरकी बुनु थारुलाई शिखाले सेयर गरेको..फुर्सदमा


अस्पतालले भर्ना लिन नमानेपछि को’रोना संक्रमणका कारण न्यूयोर्कमा एक नेपालीको कोठामै मृ’त्यु

न्यूयोर्क, अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको को’रोना संक्रमणका कारण मृ’त्यु भएको छ । बिगत ३ हप्तादेखी बि’रामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो ।को’रोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको बताइन्छ । मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् । सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे । उनि नेपाल प्रहरीको असई थिए ।पवनकुमारको आफ्नो मान्छे..फुर्सदमा


अमेरिकाको कोरोना संक्रमित चीनमा भन्दा तेब्बर, मृ’तक संख्या दोब्बर

काठमाडौं,चैत २३ अमेरिकामा नो’बेल को’रोना भाइरस को’भिड–१९ बाट संक्रमितको संख्या ३ लाख नाधेको छ । अमेरिकामा को’रोना भाइरस ‘को’भिड १९’ का कारण ३ लाख ११ हजारभन्दा बढी संक्रमित बनेका छन्। आइतबारसम्मको तथ्यांक अनुसार अमेरिकामा हालसम्म ३ लाख ११ हजार ६३७ जना संक्रमित छन्। त्यहाँ मृ’त्यु हुनेको संख्या ८ हजार ४५४ पुगिसकेको छ। अमेरिकाको को’रोना संक्रमित र मृतक संख्या को’रोनाको उद्गमस्थल चीनमाभन्दा बढी हो। हालसम्म चीनमा ८१ हजार ६६९ जना संक्रमित छन्। त्यहाँ ३३ सुय २९ जनाको मृ’त्यु भइसकेको छ। तथ्यांकलाई मध्यनजर गर्दा अमेरिकाको को’रोना संक्रमित चीनमाभन्दा तेब्बरले बढी हो भने..फुर्सदमा


अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या सात हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या सात हजार एक सय ५२ पुगेको हो। अहिलेसम्म अमेरिकामा समग्र संक्रमितको संख्या दुई लाख ७७ हजार पुगेको छ। जसमध्ये करिब १० हजार मानिस निको भएर घर फर्केका छन्। चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को महामारी अहिले विश्वभर फैलिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भाइरस नियन्त्रणको जिम्मा सम्बन्धित राज्यका गभर्नरलाई सुम्पिएको बताएका छन्। यसअघि उनले भाइरस नियन्त्रणका लागि उचित कदम नचालेको भन्दै उनको आलोचना हुँदै आएको..फुर्सदमा


फेरी लियो कोरोनाले अमेरिकामा एक नेपालीको ज्या न

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइ,रसका कारण अमेरिकामा संक्र,मित हुनेको संख्या बढ्दै गइरहेको छ । यसैक्रममा अमेरिकामा एक नेपालीको कोरोना संक्र,मणबाट मृ, त्यु भएको छ । मृ’ त्यु हुने व्यक्ति ७१ वर्षीय एक नेपाली रहेका छन् । उनको अमेरिकाको कोलोराडोको एक अस्पतालमा कोरोनाका कारण मृ’ त्यु भएको हो । नेपाली दुतावासका अनुसार मृ’ त्यु हुने व्यक्ति एक साताअघि अस्पतालमा भर्ना भएका थिए । यसअघि अमेरिकामा २ नेपालीमा पनि कोरोनाको संक्र’मण देखिएको थियो ।


आजदेखि कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दै (फारम भर्ने विधि सहित)

काठमाडौँ । अमेरिकी कामदार ‘भिसा एचवान बी’ आज मार्च १ (आइतबार) बाट खुल्दै छ । पूर्वीय समय अनुसार ‘भिसा एचवान बी’ आज मार्च १ तारिख दिउँसो १२ बजेदेखि खुल्दै छ । यो आगामी २० दिन अर्थात मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ। युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन मार्फत आवेदन दिन सकिने छ । अनलाईन फारम दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । यसपछि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ। कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत दर्ता..फुर्सदमा


अब कामदार भिषामा अमेरिका जान पाइने, यसरी दिनुस् अनलाइनबाटै आवेदन ! भिडियो सहित

काठमाडौँ । कामदार भिसा एचवान बीमा अमेरिका जान भोलिदेखि अनलाइन दर्ता खुल्ने भएको छ। पूर्वीय समय अनुशार भिसा एचवान बी भोलि अर्थात मार्च १ तारिख दिउँसो १२ बजेदेखि खुल्ने छ। यो दर्ता प्रक्रिया मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ला रहने युएससीआईएसले जनाएको छ। युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन मार्फत आवेदन दिन सकिने छ। अनलाईन फर्म दर्ता गर्न १० डलर शुल्क लाग्नेछ। यसपछि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ। लोटरी प्रणालीबाट छनौट गरेर मार्चको ३१ सम्म छनौट भएकाहरुलाई सुचित गरिनेछ..फुर्सदमा