तपाईं अहिले प्रदेश नं. ४ सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

पर्वतको दुलुङ्गमा गएको पहिरोले एकै घरका ६ सहित ९ जनाको ज्यान लियो

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका ९ जनाको निधन भएको छ । शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय ...फुर्सदमा

स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

स्याङ्जा : भीरकोट नगरपालिका-५ स्वरेकको नेटामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। भीरकोट नगरपालिकाको बयँरघारी बजारबाट स्वरेक हिडेको ग २ च २३७३ नम्बरको ...फुर्सदमा

स्याङ्जा र नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, १५ जेठ । स्याङ्जा र नवलपुरमा थप चारजनामा कोरोना संक्रमण देखिएको छ । स्याङ्जाको वालिङमा क्वारेन्टाइनमा रहेका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश ...फुर्सदमा

स्याङ्जामा आफ्नै दाई पर्नेले गरे बहिनी ब’लत्कार, सात महिना पछि पेट बढ्यो अनि…

स्याङ्जा :स्याङ्जामा आफ्नै दाई पर्नेले ब’लत्कार गरी पेट बो’काएको भन्दै सात महिना पछि उ’जुरी परेको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा आफ्नै जेठो बुवाको छोरा नाताले दाजु पर्नेले ...फुर्सदमा

पोखरामा एक युवकलाई क्वारेन्टाइन राख्न खोज्दा ३ तला माथिबाट हा’मफाले

पोखरा ८ ईन्द्रपुरीका अविशेक बस्नेत १२ दिन लगाएर आइतबार भारतको कर्नाटकबाट पोखरा आइपुगेका थिए । उनि भारतबाट आएको थाहा भएपछि पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराले ...फुर्सदमा

लकडाउनमा स्याङ्जाका जनप्रतिनिधिबीच कु’टाकुट, वडाध्यक्षको हात भाँ’च्चियो

४ बैशाख २०७७, बिहीबार स्याङ्जा । को’रोना संक्रमणले त्राहीत्राही र हप्तौको लकडाउनको प्र’भाव खेपिरहेका बेला स्याङ्जाका जनप्रतिनिधि बीच कु’टाकुटा भएको घ’टना सार्वजनिक भएको छ । बुधबार साँझ ...फुर्सदमा

गण्डकी प्रदेश सरकारले क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५ सय १० रुपैंयाँ दिने

कास्की । गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५ सय १० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार ...फुर्सदमा

स्याङ्जाको चापाकोट नगरपालिकाका मेयरसँगै राहत लिएर गएको समूहले युवालाई कुटेर फर्किए

पीडित भन्छन् : राहतबारे प्रश्‍न गर्दा कुटाई खाएँ सुशील सुवेदी, स्याङजा : कोरोना भाइरस संक्रमण हुन नदिन देशभर अहिले लकडाउन घोषणा गरिएको छ। लकडाउनले अतिविपन्‍न र मजदुरी गरेर छाक टार्ने ...फुर्सदमा

पोखरामा परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’, काठमाडौं पठाएर परीक्षण गर्दा ‘नेगेटिभ’

पोखरा, चैत २१ । पोखरामा दुई दिनअघि स्थापना गरिएको कोरोना परीक्षण केन्द्रमा एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने ‘नेगेटिभ ...फुर्सदमा

नेपालमा सातौं कोरोना भाइरस संक्रमित पोखरामा भेटीयो, यि हुन् ?

काठमाडौं । नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा ...फुर्सदमा