भगवानको पनि देवता महादेवको दर्शन गर्दै २०७७ साल असार १ गते सोमबारको राशिफल पढ्नुहोस्


२०७७ साल असार कृष्णपक्ष ०१ गते सोमवार दशमी तिथी रेवती नक्षत्र चन्द्रमा मीन राशिमा

मेष राशि : आर्थिक समस्याले सताउने छ । स्वास्थ्यमा केहि समस्या देखिन्छ । मुद्दा मामिला सम्वन्धि पक्षमा असन्तोष प्राप्त हुने देखिन्छ । पुरानो कुरालाई लिएर दाम्पत्य जीवनमा समस्या आइपर्न सक्नेछ ।

वृष राशि : आर्थिक लाभ हुने समय छ । सन्तान सुख प्राप्त हुनेछ । विद्यार्थीको लागि अध्ययन क्षेत्र राम्रो हुनेछ ।

मिथुन राशि : नसोचेको लाभ प्राप्त हुन सक्नेछ । घर परिवारमा सन्तोष प्राप्त हुनेछ । गरेको काममा प्रशंसा प्राप्त हुने देखिन्छ । अनावश्यक यात्रा गर्दा दुःख पाइन सक्छ ।

कर्कट राशि : पुरानो रोगको कारण दुःख पाउने समय छ । पिताजी सगँ मिलेर गरेको काम वाट मनग्य लाभ मिल्नेछ । धर्ममा रुची घट्ने छ ।

सिंह राशि : चोट पटकलाग्न सक्नेछ । यात्राको अवसर मिल्न सक्छ । अन्तराष्ट्रिय व्यापार व्यवसाय गर्नेहरुलाई मनग्ये लाभ प्राप्त हुनेछ । आमा सँगको सम्वन्धमा कटुता छाउन सक्छ ।

कन्या राशि : दाम्पत्य जीवनमा समस्या हुने देखिन्छ । आर्थि कारोवार गर्दा विचार गर्नुहोला अन्यथा चोरीका आरोप लाग्न सक्छ । साथिहरुसँग मिलेर गरेको काममा फाइदा पुग्नेछ ।

तुला राशि : शत्रु परास्त हुनेछन् शत्रुका कारण बिग्रेको काम बन्नेछ । रोगसँग लड्ने क्षमतामा वृद्धि हुनेछ तथा स्वास्थ्यमा लाभ हुने देखिन्छ ।

वृश्चिक राशि : शिक्षाको क्षेत्रमा उच्च सफलता प्राप्त हुने छ । आफूले गरिरहेको काममा लाभ प्राप्त हुनेछ । घर परिवारमा राम्रो तथा सम्वन्ध प्रगाढ हुने देखिन्छ ।

धनु राशि : मनमा काम प्रति घरपरिवार प्रति भय उत्पन्न हुनेछ । वाहान सुख प्राप्त हुन सक्छ । नयाँ कामको थालनीको लागि राम्रो समय छ । दीर्घकालीन सोच गरेर कुनै काम गर्दा राम्रो हुनेछ ।

मकर राशि : अचल सम्पत्ति प्राप्त हुनेछ । कुनै नयाँ समचार प्राप्त गर्नाले मन अत्यन्त हर्षित हुने छ । दाम्पत्य जीवन राम्रो हुनेछ ।

कुम्भ राशि : बोल्दा विचार गर्नुपर्ने समय छ । चोट पटकको सम्भावना देखिन्छ । शत्रु परास्त हुनेछन् ।

मीन राशि : व्यक्तित्वको प्रभाव बढ्नेछ । नयाँ अवसर प्राप्त हुनुका साथै गरेको कममा सफलता मिल्नेछ । मोज मस्तिको कारण आर्थिक हानि हुन सक्छ संयम्मता अपनाउनु होला ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • सुत्नेबेला पशुपतिनाथ मन्दिरको दर्शन गरि भोलि शनिबारको राशीफल पढ्नुहोस
  • लक्ष्मी माताको दर्शन गर्दै ,वि.सं.२०७६ जेठ ३० गते शुक्रवारको राशिफल हेर्नुहोस्क-सको भाग्य कस्तो छ ?
  • ०७७ जेठ २९ गते शुक्रबार ई. स. २०२० जुन १२ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
  • आजको राशिफल / वि.सं. २०७७ ज्येष्ठ २५ गते आइतबार