रुपन्देहीमा बन्चराेले हानेर बाबुले गरे १७ वर्षीय छोराको ह’त्या


बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका वडा नं. १ कुचेरामा १७ वर्षीय एक किशोरको ह’त्या भएको छ । गएराति घरमा सुतिरहेका १७ वर्षीय ती किशाेरकाे बाबुले नै बन्चरोले हानेर ह’त्या गरिएको बताइएको छ ।

गए राति करिव एक बजे आसपास सुतिरहेको छोरा सुदीप कुमाललाई बाबु रिम बहादुर कुमालले बन्चरोले प्रहार गरी घा’ईते बनाएको र उपचारका लागि बुटवल लैजाँदै गर्दा मृ’त्यु भएको वडा सचिव बिर्ख पुलामीले बताए ।

४८ वर्षीय बाबु रिम बहादुर कुमालले अत्याधिक मा’दक पदार्थ सेवन गर्ने गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार मृ’तक किशाेर चैतको पहिलो साता भारतबाट फर्केका थिए । ह’त्या गर्ने बावु रिम बहादुर अहिले प्रहरी नि’यन्त्रणमा रहेको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु