छोरीसंग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह (भिडियोसहित)


काठमाडौँ ।लकडाउनमा समय कटाउन मानिसहरुले अने उपाय अपनाई रहेका छन् ।त्यसमा पनि आधिकांश मानिसहरुको पहिलो रोजाइमा पर्छ टिकटक ।

टिकटक एक चीनीयाँ एप हो जसमा जो कोहीको आवाजमा पनि हाउभाउ मिलाएर आफ्नो भिडियो बनाउन सकिन्छ । पूर्वअधिराजकुमारी हिमानी शाह र उनकी छोरी पूर्णिका शाह पनि लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ ।जस्तो सुकै असहज परिस्थितीमा पनि हँसिलो मुहारकासाथ देखापर्ने हिमानी भिडियोमा पनि छोरी पुर्णिकाको साथमा खुसी देखिन्छिन् ।
भिडियो :

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • आमाको फोटो राखेर भाबुक स्टाटस लेख्दै अस्ताए सुशान्त
  • बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन
  • दुलहीले लगाइन् डिजाइनर मास्क, आइडियाको चौतर्फी वाहवाही
  • थाइल्याण्डमा छोरीहरुसँग हिमानीको टिकटक डान्स, पारसले गरे सेयर