यी नै हुन नेपाली युवाहरु लाई लठ्ठै पार्ने बिदेशी युवती


नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु सामाजिक सञ्जालमा जताजतै निकै भाइरल बन्यो त्यो पनि छोटो समयमै । वास्तवमा यी मोडल बर्मा अर्थात म्यानमारकी हुन् । उनको नाम मे पञ्ची सो नायुङ हो । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड अबतारमा छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ ।

बाबुले उनको नाम परिवर्तन गर्दै मे पञ्ची मात्र राखेका छन् । उनी मे पञ्चीले नै परिचित छन् । मे पञ्चीको अर्थ हो मिस पेन्टर हो । उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखिएको हुनुपर्छ । त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् । उनी मोडलिङसँगै अभिनयमा समेत जमेकी कलाकार हुन् ।

उनको लुक्सको प्राय जता जतै निकै चर्चा हुन्छ र खुलेर प्रसंसा हुने गर्दछ । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर बोल्ड अनि ब्युटीफुल लुक्समा छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ । नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बन्यो। वास्तवमा यी मोडल बर्मा अर्थात म्यानमारकी हुन् ।

उनको नाम मे पञ्ची सो नायुङ हो । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । आम नेपालीहरुले पनि उनको तस्बिर सामाजिक सञ्जालमा सेयर लाईक कमेन्ट गरेका छन । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचार गरिएको हुनसक्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • आमाको फोटो राखेर भाबुक स्टाटस लेख्दै अस्ताए सुशान्त
  • बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन
  • दुलहीले लगाइन् डिजाइनर मास्क, आइडियाको चौतर्फी वाहवाही
  • छोरीसंग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह (भिडियोसहित)