दु:खद ! खबर कोरोनाले लियो ८ वर्षीय बालिकाको ज्या न


संयुक्त राज्य अमेरिकाको उत्तरी क्यारोलिना राज्यमा ८ वर्षीय एक बालिकाको कोरोना भाइरसका कारण मृत्यु भएको बताइएको छ ।अउरा सोटो मोरालेस, जो उनका साथीहरु र परिवारका लागि योशी भनेर चिनिने ती बालिकामा संक्रमण देखिएको एकहप्तापछि उनमा कोरोनाभाइरस जटिलता बढेको थियो ।

दुरहमको युएनसी अस्पतालमा कोमामा राखेर उपचार भैरहेकोमा सोमबार उनको मृत्यु भएको हो ।उनमा त्यसअघि कुनै अन्य पनि स्वास्थ्य समस्या नभएको बताइएको छ । उनी सो राज्यमा कोरानाका कारण ज्यान गुमाउने पहिलो बालिका हुन् । (एजेन्सी)

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कोरोनाबाट कतारमा चार नेपाली कामदारको मृत्यु
  • गर्भवती हात्तीको विभत्स ह*त्या भएसँगै मानवताको पतन भयो
  • अमेरिकाका राष्ट्रपति ट्रम्पले गरे एकाएक यति ठुलो घोषणा !
  • भर्खरै सीमातर्फ भटाभट उड्यो चिनियाँ फाइ’टर विमान, भारत-चीन यु’द्धको कालो बादल मडारियो ! पुरा हेर्नुहोस् भिडियो सहित.