धरानमा ‘विद्युत सट’ भएर आ’गलागी, छोरी बचाउन जाँदा दुवैको मृ’त्यु


धरान : सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थित स्विमिङ पुल नजिक आ-गलागी भएको छ । घरमा आ-गलागी हुँदा आमा छोरीको मृ-त्यु भएको छ। बिहीबार बिहान सुरुमा विद्युत स-ट भएर घरमा आ’गो लागेको हो। उक्त घर नरबहादुर श्रेष्ठको रहेको बताइएको छ ।

आगो लागेपछि खाना पकाउने ग्या’स प-ड्कि-एर नरबहादुरकी श्रीमती धनमाया श्रेष्ठ र अश-क्त छोरी सीताको ज-लेर मृ-त्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुडिराज न्यौपानेले बताए। नरबहादुरको काठको घरमा आ’गो ला गेपछि धनमाया अश-क्त छोरीलाई बचाउनका लागि घरभित्र पसेकी थिइन्।

धनमाया आग-ला’गी रहेको घरभित्र पस्नासाथ ग्या-स पड्कि-एर वि-ष्फोट हुँदा दुइ जनाकै ज-लेर मृ’त्यु भएको छिमेकीले जानकारी दिए। धरान उपमहानगरपालिकाबाट ढिलो पुगेको दमकल र स्थानीय वासिन्दाले आ’गो नि’यन्त्रणमा लिएका छन्।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कैलाली : क्वरेण्टीनमा बसेकी महिलाको बलात्कार आरोपमा स्वास्थ्यकर्मीसहित ३ पक्राउ
  • पर्वतको दुलुङ्गमा गएको पहिरोले एकै घरका ६ सहित ९ जनाको ज्यान लियो
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • लकडाउनको समयमा आन्दोलन गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी