हामिलाइ नराम्रो कमेन्ट गर्ने लाई ढु’ङ्गा ले हानेर मा’र्नु पर्छ !


जाजरकोट – रुकुम घ’टनामा श’व भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पो’स्टमार्टम गरिएको छ । पो’स्टमार्टम रि’पोर्टमा कु’टपिटपछि मृ’त्यु भएको देखिएको चि’कित्सकले बताएका छन् ।मृ’तक ५ जनाकै टाउको, अ’नुहार लगायत अन्य अं’गमा चो’ट देखिएको पो’स्टमार्टममा सं’लग्न एक चि’कित्सकले बताए । ‘मृ’तकहरुको टाउको, हातखुट्टा, छाती र पि’ठ्युँमा चो’टपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा ब’गे पनि पे’टमा पानी भ’रिएको देखिएन ।’उनका अनुसार नदीमा डु’बे मृ’त्यु भएका मानिसले पानी खा’एर पेट फु’ल्नुपर्ने हुन्छ ।

तर, यो अ’वस्था देखिएको छैन । यसको अ’र्थ उनीहरुको मृ’त्यु पानीमा डु’बेर नभएको देखिने पनि उनले बताए । अस्पतालले मृ’तकको श’रीरका वि’भिन्न न’मुना भि’सेरा परीक्षणका लागि वि’धि वि’ज्ञान प्र’योगशाला काठमाडौंमा पठाएको बताएको छ ।गृह मन्त्रालयले ग’ठन गरेको उ’च्चस्तरीय स’मितिले शुक्रबारदेखि काम थालेको छ । स’हसचिव जितेन्द्र बस्नेतको टो’लीले शुक्रबार मृ’तक सन्दीप विकको श’वसमेत अ’वलोकन गरेको थियो । यसका साथै स’मितिले परिवारका सदस्यलाई भेटेर सो’धपुछसमेत गरेको छ ।जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले टो’ली घ’टनास्थलतिर गएर थ’प अनुसन्धान गर्ने बताए ।

गृह मन्त्रालयले स’हसचिव बस्नेतको ने’तृत्वमा नेपाल प्रहरीका एसएसपी ज’नक भट्टराई, राष्ट्रिय अनुसन्धान वि’भागका स’हअनुसन्धान नि’र्देशक ओमबहादुर खड्का, उपसचिव ब’शिष्ट घिमिरे र उपसचिव माधव ढकाल स’म्मिलित छा’नबिन स’मिति ग’ठन गरेको छ ।द’लित अ’धिकारकर्मीले जाजरकोट पु’गेको स’मितिलाई नि’ष्पक्ष छा’नबिनको मा’गसहित ६ बुँदे ज्ञा’पनपत्र बु’झाएका छन् । यसअघि कर्णाली प्र’देशसभाका स’दस्यहरु रातो का’मी, झु’पा विक, सीता नेपालीलगायतले जाजरकोट पु’गेर घ’टनाको नि’ष्पक्ष छा’नबिन गर्न तथा दो’षीमाथि ह’दैसम्मको का’रबाही गर्न मा’ग गरेका थिए ।

भिडीयो हेर्नुहोस :

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • नवराज बिक बारे, रबी लामिछाने र सरु सुनार लाई चर्चित खल्नायकले दिय एस्तो सन्देश ? तुरुन्त हेर्नुहोस्
  • भर्खरै नवराजकी प्रेमिका सुस्माका आमा बुवा पहिलो पटक मिडियामा हेर्नुस गोप्य कुरा बाहिरियो !
  • सुष्मा मल्लका भाई पहिलाे पटक मिडियामा: नवराज बारे यति ठुलाे खुलासा,.. हेर्नुहोस पुरा भिडियो सहित
  • मैले आफ्नो ‘ड्रिम ब्वाइ’ भेटिसकेँ : पूर्णिका शाह