के यो’ निमा वी’र्य झार्दा महिलाहरु मोटाउन्छन् त ? यस्तो छ वास्तकिता..पुरा पढ्नुहोस


म २८ वर्षकी भएँ । विवाह भएको चार वर्ष भयो । हाम्रो एउटा छोरा छ । यौ’नसम्पर्क गर्दा श्रीमान्ले जब वी’र्य यो’निमै झार्नु हुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वी’र्य बाहिरै आउँछ, किन होला ? अनि म साह्रै पातली छु । परिवार नियोजन गरेमा वा श्रीमान्ले यो’निमा झारेको वी’र्य बाहिर नआए मोटाइन्छ रे, के यो सत्य हो

गर्भनिरोधक उपाय जस्तै कि क’न्डम लगाउँदा वी’र्य क’न्डममै जम्मा हुन्छ र क’न्डमसँगै बाहिर निकालिन्छ । नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वी’र्यमा भएका शुक्र’कीटसमेतलाई महिलाको पाठे’घरको मुखभित्र पस्न दिँदैनन् । अन्य गर्भनि’रोधको उपाय अपनाउँदा त्यसले वी’र्य स्खलनको प्रक्रियालाई प्रभावित गर्दैन । पुरुषले बन्ध्याकरण गर्दा पनि वी’र्य स्खलन हुन्छ नै, फरक यत्ति हो कि उक्त वीर्यमा शुक्रकीट हुँदैन ।

वीर्य बाहिर निस्कने कुरा यसरी वी’र्य बाहिर निस्कँदा कतै ग’र्भ नरहने हो कि भन्ने चिन्ता जो–कसैमा पाइन्छ । यसका लागि ग’र्भ कसरी रहन्छ भन्ने कुरा बुझौं । सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्र’कीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ । यौ’नसम्पर्कका बेला पुरुषको वी’र्य स्लखलन हुँदा वी’र्य यो’निको पछिल्तिरको भागमा राखिन्छ । वी र्यमा भएका करोडौं शुक्र कीटमध्ये केही पाठे घरको मुख हुँदै पाठे घर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन् ।

यसरी वी र्य बाहिर निस्कँदा कतै ग र्भ नरहने हो कि भन्ने चिन्ता जो–कसैमा पाइन्छ । यसका लागि ग र्भ कसरी रहन्छ भन्ने कुरा बुझौं । सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्र कीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ । यौ नसम्पर्कका बेला पुरुषको वी र्य स्लखलन हुँदा वी र्य यो निको पछिल्तिरको भागमा राखिन्छ । वी र्यमा भएका करोडौं शुक्र कीटमध्ये केही पाठे घरको मुख हुँदै पाठे घर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन् ।

त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुक्र कीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन (FERTILIZATION) भनिन्छ । शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE)भनिन्छ र त्यही युग्मज पछि विकसित भएर शिशु बन्छ ।

यदि वी र्यको स्खलन यो निको भित्री भागमा भएको छ भने जति नै धेरै मात्रामा वी र्य बाहिर निस्किएजस्तो लागे पनि पाठे घरको मुखसम्म पर्याप्त शुक्र कीट पुग्छन् । सामान्यत: यसरी वी र्य बाहिर निस्कनु ग र्भधारण नहुनुको कारण बन्दैन । यसले त पर्याप्त मात्रामा वी र्य स्खलन भएको कुरालाई संकेत गर्छ ।

परिवार नि योजन, यो निमा वी र्य झार्ने र मोटोपनको कुरा तपाईंको जिज्ञासा प्रस्ट छैन । एकातिर पातली भएको कुरा गर्नुभएको छ भने अर्को वाक्यमा परिवार नियोजनलाई जोड्दै वी र्य यो निमा झारेर बाहिर नआए मोटाउने विषयमा जिज्ञासा राख्नुभएको छ । मैले यही सेरोफेरोमा रहेर जवाफ दिने प्रयास गरेको छु ।

परिवार नि योजनको खाने चक्कीले महिलाको वजन बढ्ने कुरा गरिन्छ, तर यो विरलै मात्र हुन्छ । सामान्यत: व्यक्तिको वजन कि त शरीरमा बोसोयुक्त तन्तु जम्मा भएर बढ्छ, कि त तरल पदार्थ जम्मा भएर । सन् १९६० तिर यस्ता गर्भनिरोधक चक्की उपलब्ध हुँदा त्यसमा विशेष गरेर इस्ट्रोजनको मात्रा बढी हुन्थ्यो ।

त्यसको अधिक सेवनले भोक जगाउने तथा शरीरमा पानी बढी मात्रामा जम्मा हुने भएकाले महिलाको बजन बढेजस्तो देखिन्थ्यो । अहिले पाईने ग र्भनिरोधका चक्कीमा इस्ट्रोजनको मात्रा साह्रै कम हुने भएकाले त्यस्तो प्रभाव कम वा विरलै मात्र देखिन्छ । तपाईंले ग र्भनिरोधक चक्की सेवन गर्नुभएको कुरा लेख्नुभएको पनि छैन ।

अब परिवार नि योजन गर्दा वी र्य बाहिर झर्ने/नझर्ने सन्दर्भमा कुरा गरौं । ग र्भनिरोधक उपाय जस्तै कि क न्डम लगाउँदा वी र्य क न्डममै जम्मा हुन्छ र क न्डमसँगै बाहिर निकालिन्छ । नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वी र्यमा भएका शुक्र कीटसमेतलाई महिलाको पाठे घरको मुखभित्र पस्न दिँदैनन् । अन्य ग र्भनिरोधको उपाय अपनाउँदा त्यसले वी र्य स्ख लनको प्रक्रियालाई प्रभावित गर्दैन । पुरुषले बन्ध्याकरण गर्दा पनि वी र्य स्खलन हुन्छ नै, फरक यत्ति हो कि उक्त वी र्यमा शुक्र कीट हुँदैन ।

वी र्य बाहिर ननिस्किए मोटाइन्छ ? वी र्यमा भएका शुक्र कीटमा हुने प्रजनन क्षमताका कारण त्यसले विशेष स्थान पाएको छ । वी र्य निर्माणमा धेरै रगत चाहिने भएकाले वी र्य जोगाउनुपर्ने विश्वास धेरै समाजमा पाइन्छ । वी र्य खेर गए पुरुष कमजोर हुन्छ भनिन्छ, तर यसको वास्तविकतालाई पनि हेरौं ।

एकपल्ट वी र्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चा जति) वी र्य निस्कन्छ । मू त्रथैलीको मुनितिर दुईतिर वी र्य थैली हुन्छन्, यसैको रस नै वी र्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसंगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मू त्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम ।

रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्र कीटको पोषण तथा वातावरण सुव्यवस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन् । अण्डकोषमा बनेका शुक्र कीट पनि यही वी र्य थैलीमा आएर बसेका हुन्छन् र वी र्यस्खलन हुँदा रसका साथसाथै बाहिर निस्कन्छ । एक चियाचम्चा वी र्यमा यस्तै ५ देखि ७ क्यालोरी हुन्छ । तुलनाका लागि एक चियाचम्चा घ्यूमा १ सय १२ क्यालोरी हुन्छ । त्यसैले निलिएको अवस्थामा पनि यो पोषणका दृष्टिले महत्वपूर्ण हुँदैन ।

फेरि यो कुरा यो’निमा वी’र्य स्खलन भएको स्थितिमा पाइने होइन । वी’र्य यो’निबाट ननिस्किएको कारणले मोटाइने होइन । तपाईं यदि मोटाउन चाहनुहुन्छ भने पोषण एवं व्यायाममा ध्यान पुर्‍याउनु आवश्यक छ, न कि वी’र्य यो’निबाट बाहिर निस्कन नदिनुमा ।-कान्तिपुर साप्ताहिकबाट साभार

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • के महिलाहरू ‘निर्वस्त्र’ भएर सुत्दा फाइदा हुन्छ ?
  • स्त’न माड्दा महिलालाई के–के हुन्छ ?
  • के शारीरिक सुखभोगका बेला महिलाको स्ख’लन हुन्छन् ?
  • कोरोनापछिको लकडाउनले परिवार नियोजनका साधन नपाउँदा आफुलाई सम्हाल्न र जोगाउँन गाह्रो भो