भर्खरैः भारतबाट फर्किएका नेपाली बोकेको बस दु’र्घटना, ११ जनाको मृ’त्यु


बाके, भारतबाट फर्किएका नेपाली बोकेर नेपालगन्जबाट सल्यान जाँदै गरेको बस बि’ग्रेर रो’किएको ट्रकमा ठो’क्किदाँ ११ जनाको ज्यान गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका इन्सपेक्टर पवेन्द्र बमका अनुसार घ’टनामा ११ जनाको ज्यान गएको हो। मृ’तकमा १० पुरूष र एक महिला रहेका छन्। घ’टनामा २२ जना घा’इते भएका छन्। घा’इतेमध्ये ४ जनाको अवस्था ग’म्भीर रहेको भनाइ छ। इन्सपेक्टर ब’मले थप एक जनाको मृ’त्यु भएको खबर प्राप्त भएपनि सोको पुष्टि हुन बाँकी रहेको बताए।

बसमा ३३ जना सबार रहेको उनको भनाइ छ। घ’टना आइतबार राती सवा १२ बजे बाँकेको अ’गैयामा भएको हो। बमका अनुसार सडकमा बि’ग्रिएर रो’किएको ना४ ख ९०६४ नम्बरको ट्रकमा बा५ख ५९९५ फो’र्स गाडी ठो’किएको थियो। मृ’तकहरूको स’नाखत हुन सकेको छैन। मृ’तक र घा’इते सबैलाई राति नै भेरी अस्पतालमा लगिएको छ। तस्बिर :दु’र्घटनाग्र’स्त बस

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित २०५ पुगे
  • कैलाली : क्वरेण्टीनमा बसेकी महिलाको बलात्कार आरोपमा स्वास्थ्यकर्मीसहित ३ पक्राउ
  • पर्वतको दुलुङ्गमा गएको पहिरोले एकै घरका ६ सहित ९ जनाको ज्यान लियो
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द