सुष्मा मल्लका भाई पहिलाे पटक मिडियामा: नवराज बारे यति ठुलाे खुलासा,.. हेर्नुहोस पुरा भिडियो सहित


काठमाडौं । नवराजको प्रेमिका भनिएकी युवती र उनको परिवार अहिले अनुसन्धानको लागि प्रहरी हिरासतमा छन् । आफ्नो प्रेमिका’लाई वेहुली बनाउन भन्दै साथी लिएर गएको भनिए’का नवराज मृ’त फेला परे’का छन् । सो घटनामा अनुसन्धा’नका लागि २० जनालाई नियन्त्रणमा राखेको छ । नवराजको घरमा गएर एक साता बसेको भनिएका उनै युवतीका भाई लक्ष्मण मल्ल सार्वजनिक भएका छन् । उनले सो घटनाका धेरै कुरा खुलाएका छन् ।

नवराजको घरमा गएको स्वीकार गरेका उनले नवराजले बोलाएकै कारण आफु उनको घरमा गएको बताएका छन् । उनले नवराजसंग आफ्नो पनि फेसवुकवाट नै चिनजान भएको र उनले तिमी आउ म जाजरकोट घुमाइ दिन्छु भनेर बोलाएका कारण आफु गएको बताए । भर्खर परिक्षा सकिएको थियो, त्यो बेलामा आउ म घुमाइ दिन्छु भनेर बोलाए पछि म गएको हुँ उनले भने, मलाई दिदीसंग सम्बन्ध छ भन्ने कुरा आफुलाई थाहा नभएको बताएका छन् ।

उनले आफुले भिनाजु भनेर सम्बोधन नगरेको बताएका छन् । फेसवुकमा भिनाजु भनेर कमेन्ट गरेका छन् भन्ने कुरा आएको छ भनेर सुना उँदा उनले त्यो कुरा गलत भएको बताएका छन् । विवाह नभएको मानिसलाई कसैले भिनाजु भन्छ, त्यो कुरा झुट हो, उनले भने मैले दाजु भन्थे । उनले आफ्नो दिदीसंग सम्बन्ध छ भन्ने कुरा लकडाउन पछि मात्र थाहा पाएको बताएका छन् । नवराजको परिवारले युवतीको भाईले भिनाजु भन्ने गरेको छ भनेर गरेको दावीको पनि उनले खण्डन गरेका छन् ।

उनले दाजु भनेर गएको हुँ भिनाजु भनेको छैन, दिदीसंग लभ थियो भन्ने पनि थाहा थिएन । लकडाउनको बेलामा मात्र थाहा पाएको थिए उनले घरमा आएर उनीहरुले घरमा ढुंगाले हानेको बताएका छन् । दिदीको कोठा अगाडी उभिएर उनीहरुले ढुंगाले हानेको बताए । सात दिन सम्म नवराजको घरमा जाँदा उनले नसा प्रयोग गरेको आफुले देखेको बताए । मलाई पनि खाउ भनेर भनेका थिए, तर मैले खाइन । खै के हो औषधी भन्थे, टाउको दुख्यो भने खान्थे , कतै झगडा भयो भने ह्वार्रै जान्थे त्यस्तो प्रकारका थिए, उनले भने मलाई त्यो कुरा मन परेन ।

मैले त्यो कुरा थाहा पाएपछि दिदीलाई सुनाएको बताए ।मैले दिदीलाई यस्तो केटासंग किन लभ गर्छेस् भनेर सोधेपछि मलाई यस्तो कुरा थाहा थिएन । अहिले मेरो सम्बन्ध उसंग छैन भनेर दिदीले आफुसंग भनेको उनले बताए । उनले वाराही मेला लागेको बेलामा नवराजसंग होइन, नवराजको बहिनी एसइइ दिने बेलामा पुजा भन्नेसंग गएर बसेको मलाई थाहा छ, नवराजको घरमा गएको मलाई थाहा छैन । उनले आफु नवराजको घरमा जाँदा आफुलाई बाबु किन आएको तिमी भनेर सोधेको पनि बताए ।

उनले सोध्दा दाईले घुमाइदिन्छु भनेर बोलाउनु भयो त्यही भएर आएको हुँ भनेर आफुले भनेको बताएका छन् । आफुले नवरा जको घरमा गएको भनेर सु’नाएपछि दिदीले आफुलाई गाली गरेको पनि बताएका छन् ।आफु नवरा जको घरमा जानु अघि नै दुई जना बिचको सम्बन्ध सकि इसकेको खुलासा पनि उनले गरेका छन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –दाजुभाई तथा साझेदारहरु सँग मिलेर काम गर्नाले भविश्यमा आम्दानी हुनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । घरमै बसेर अध्ययन गर्नाले प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने वातावरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक सम्पती तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –धन तथा पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला रुपैया पैसा फस्न सक्छ । प्रेममा एक अर्कालाई सहयोग गर्दा गर्दै अबिश्वषस बढ्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । राजनीति तथा समाजसेवामा लाग्नेहरुका लागि समय मध्ययम रहेकोछ । वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –समाजमा तारिफयोग्य काम गरि राम्रो उपलव्धी हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । सरकारी तथा प्रशासनिक क्षेत्रको काम स्थगित हुनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ । धर्म कर्ममा मन जानेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । घरमै बसेर गरिने अध्ययनले बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । तरपनि ऋण लाग्ने तथा यहि बेलामा सत्रुहरुले दुख दिनेछन् । आफन्तसँग पनि मनमुटाब सिर्जना हुनाले काम गर्न मन लाग्ने छैन । वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्यावहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायान मन्दि आउँनेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • हामिलाइ नराम्रो कमेन्ट गर्ने लाई ढु’ङ्गा ले हानेर मा’र्नु पर्छ !
  • नवराज बिक बारे, रबी लामिछाने र सरु सुनार लाई चर्चित खल्नायकले दिय एस्तो सन्देश ? तुरुन्त हेर्नुहोस्
  • भर्खरै नवराजकी प्रेमिका सुस्माका आमा बुवा पहिलो पटक मिडियामा हेर्नुस गोप्य कुरा बाहिरियो !
  • मैले आफ्नो ‘ड्रिम ब्वाइ’ भेटिसकेँ : पूर्णिका शाह