आन्तरिक उडान खुला गर्ने सरकारको तयारी


काठमाडौं – सरकारले आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ । कोरोनाभाइरस फैलन नदिन सरकारले कडा सुरक्षा निर्देशिका बनाएर आन्तरिक उडान खुलाउने तयारी गरेको जनाइएको छ ।

अहिले आन्तरिक उडान खुलाउनको लागि सामाजिक दूरी कायम हुने गरी संरचना बनाउन लागिएको जनाइएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलमा सामाजिक दुरी कायम हुने गरी संरचनाहरूमा परिवर्तन भइहरेको जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि देशका सबै विमानस्थललाई निर्देशिका पठाइसकेको जनाइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • सगरमाथाको उचाइ नाप्दै शिखरमा पुग्यो चिनियाँ टोली
  • आजबाट नेपालको नयाँ नक्सा, मन्त्रिपरिषद्ले पास गर्‍यो लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा
  • वाह ! नेपालमै यस्तो परिवार, बाबु-छोरा पाइलट आमा एयरहोस्टेज