देशमा फैलिएको कोरोनाभाइरस रोक्नका लागि दिए काली मातालाई जिब्रोको ब’लि


भारत– देशमा फैलिएको कोरोनाभाइरस संक्रमण रोक्नका लागि भारतको गुजरातस्थित सुइगाममा एक युवकले आफ्नो जि’ब्रो का’टे’र देउतालाई ब’लि दिएका छन् । युवकको नाम विवेक शर्मा हो।

उनका सहकर्मी ब्रिजेश सिंहले प्रहरीलाई बताएअनुसार, शर्मा काली माताका भक्त हुन् र विगत केही दिनयता उनले देवीको नाम लिइरहेका थिए ।

शनिवार बिहान उनी बजार जान्छु भनी भवानी मन्दिरबाट निस्किए । तर उनी नफर्केपछि उनका दाइले मोबाइल फोनमा कल गरे । अर्कै व्यक्तिले फोन उठाए अनि विवेकले नदेश्वरी मन्दिरमा जि’ब्रो का’टे’को खबर दिए । नदेश्वरी माताजीलाई जि’ब्रो’को ब’लि दिएपछि उहाँ खुशी हुने र कोरोनाभाइरस फैलिनबाट रोक्ने आशा विवेकले गरेका हुन सक्छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • के र’क्सी पिएर यौ’न स’म्बन्ध राख्दा थप रोमाञ्चक हुन्छ ?
  • ५५ बर्ष आईमाई ले बर्ष केटा लाई एक रा-त रु १०हजार तिर्छ !पुरुष यो*न ध*न्दा बड्दै नेपाल मा ! पुरा हेर्नुहोस् भिडियो सहित…
  • के यो’ निमा वी’र्य झार्दा महिलाहरु मोटाउन्छन् त ? यस्तो छ वास्तकिता..पुरा पढ्नुहोस
  • कहिलेकाहीँ त्यता साँघुरो भए सुत्न मेरोतिर आए पनि हुन्छ नि भाइ