विवाहपछि युवतीहरूको शरीरमा देखिने ५ परिवर्तन


अधिकांश किशोरीहरु विवाहपछि मोटाउने, विवाहअघिको तुलनामा विवाहपछि शारीरिक र मा’नसिक रुपले परिपक्वता हुने गर्दछ। खासमा किशोरीहरुको शरीर रिप्रोडक्शनको लागि बनेको हुन्छ र विवाहपछि उनीहरुमा रिप्रोडक्टिभ आर्गेन्स पनि पहिलेको तुलनामा बढी परिपक्क हुन्छ ।

चिकित्सकका अनुसार, विवाह पछि युवतीहरूले आफ्नो पतिसँग शारी’रिक स’म्बन्ध राख्ने भएकोले उनीहरूको शरीर रिप्रोडक्शन अर्थात् प्रजननको लागि तयार हुन्छ । साथै शरीरमा एस्ट्रोजन जस्तै विभिन्न हार्मोन्सको स्तर यिनै हार्मोन्स सक्रिय हुनुको कारण शरीरिक र मान’सिक परिवर्तन देखिन थाल्छ ।

बिवाहपछि महिलामा देखिने केहि परिवर्तन –

-म’हिनावारी परिवर्तन:
विवाहपछि युवतीहरुमा महिनावारी चक्रमा कुनै परिवर्तन नभएपनि हर्मोन्स सक्रिय हुने भएकोले म’हिनावारी ढिलो वा चाडो नै हुने गर्दछ ।

-मोटाउनु:
विवाह भएपछि युवतिहरुमा हा’र्मोनल परिवर्तन आउने भएकोले पहिलेको भन्दा धेरै खानेकुरा रुच्ने र भोक लाग्ने गर्छ। जसले वजन बढ्न मद्दत गर्दछ।

-बोसो बढ्नु: विवाहपछि युवतीहरुको पेट, छाती र तिघ्रामा बढी बोसो जम्मा हुन्छ। जसले गर्दा विवाहपछि युवतीहरुलाई मोटो देख्ने गर्दछ।

-कपाल बढ्नु:
युवतीहरूमा विवाहपछि एस्ट्रोजन नामक हार्मोन्सको स्तर निकै बढ्छ जसले कपाल बाक्लो र कालो बनाउन मद्दत गर्छ।

-गन्धमा परिवर्तन: विवाहपछि युवतीहरुको शरीरमा एस्ट्रोजन बढ्ने भएकोले यसले शरीरको गन्धमा परिवर्तन हुन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • ५५ बर्ष आईमाई ले बर्ष केटा लाई एक रा-त रु १०हजार तिर्छ !पुरुष यो*न ध*न्दा बड्दै नेपाल मा ! पुरा हेर्नुहोस् भिडियो सहित…
  • के यो’ निमा वी’र्य झार्दा महिलाहरु मोटाउन्छन् त ? यस्तो छ वास्तकिता..पुरा पढ्नुहोस
  • कहिलेकाहीँ त्यता साँघुरो भए सुत्न मेरोतिर आए पनि हुन्छ नि भाइ
  • राती साथीको कोठामा पुगेकी यी युवती, जस्ले कल्पना पनि गरिनन् यस्तो होला भन्ने !