प्यारालाइसिस पी’डित आमालाई आफ्नै छोराले जिउँदै गा’डिदिए, तीन दिनपछि जी’वितै उ’द्धार


बेइजिङ (एपी)। उत्तरी चीनमा एक छोराले प्यारालाइसिस पी’डित आफ्नी आमालाई जि’उँदै गा’डिदिएका छन् । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आ’रोपीले आफ्नी आमालाई जि’उँदै चि’हानमा गाडेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी ड’राएको अवस्थामा जी’वित उ’द्धार गरिएको छ । पुलिसले आ’रोपी छोरावि’रुद्ध ह’त्या प्र’यासको मु’द्दा द’र्ता गरेको छ ।आ’रोपकिी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वी’लचेयरमा लिएर घरबाट निस्केका थिए । तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो ।

पुलिसले आ’रोपीलाई हि’रासतमा लिएको छ। घ’टना शां’क्सी प्रान्तको जिं’गबियान का’उन्टीको हो । पुलिसले ५८ वर्षका आ’रोपीको प’हिचान खुलाएको छैन । ब’चाउने व्यक्तिहरुका अनुसार चि’हानबाट नि’कालेपछि पनि आमाले ब’चाउनको लागि गु’हार मा’गिरहेकी थिइन् ।चाइना डेलीका अनुसार आ’रोपीकी ७९ वर्षीया आमा आंशिक रुपमा प्या’रालाइसिसबाट पी’डित छिन् । उनको सेवा गर्दा गर्दा छोरालाई दि’क्क लागेको मा’निएको छ । यही कारण छोराले यस्तो अ’मानवीय र ड’रलाग्दो क’दम उठाएका थिए । रिपोर्टका अनुसार आ’रोपीले आफ्नो अ’पराध स्वी’कार गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • अमेरिकाका राष्ट्रपति ट्रम्पले गरे एकाएक यति ठुलो घोषणा !
  • भर्खरै सीमातर्फ भटाभट उड्यो चिनियाँ फाइ’टर विमान, भारत-चीन यु’द्धको कालो बादल मडारियो ! पुरा हेर्नुहोस् भिडियो सहित.
  • मोदिले नेपालको बारेमा जथाभावी नबोल्न भारतीय मिडियालाई दिए एस्तो निर्देशन…पुरा पढ्नुहोस
  • भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्यो