लकडाउनकै बेलामा धर्तीमाताले गरिन यस्तो अचम्म!, अचम्मको शक्ति देखेर सबै परे तिनछक्क! (भिडियो सहित)


यतिबेला ‘धर्ती माता’को रुपमा सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् गुल्मीकी विष्णु कुँवर । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टीका रेश्मीका अनुसार उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८मा रहेको पालुखाको पनाह टोलमा हो ।

उनकी आमाको मृत्यु भइसकेको छ भने उनले बाबुको नाम सञ्चार माध्यममा गोप्य राखेकी छिन् । उनीहरु बसाइसराइ गरेर रुपन्देही गएको ८/९ वर्ष भएको उनका दाजु बलभद्र कुँवरले बताए ।

‘विष्णुले यहीँ पढेकी हुन्, उनका बाबुले अर्की श्रीमती विवाह गरेका छन् भन्ने सुनेको छु तर देखेको छैन,’ कुँवरले भने । विष्णु केहि महिनाअघि गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा एक महिनासम्म ध्यानमा बसेर बुटवलतिर हिँडेकी थिइन् । उनी तीजको गीत रेकर्ड गराउन भन्दै काठमाडौँ आइपुगेकी हुन् ।

बिष्णु कुँवरले नेपाली नयाँ बर्षकै दिन बुटवल नजिकै तिनाउ नदिमा नाै लाख बत्ती बालेर पुजा अर्जना गरेकि थिइन । अरू सबै भिडियोमै हेर्नुहाेला ।

भिडियोः

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • क्वारेन्टाईनबाटै २२ वर्षिया महिला परपुरुषसँग भागिन् ! हिंडेर आउँदा बाटाेमै परेको थियो लभ(भिडियो सहित)
  • सनी लियोनी रहेको नेपाली फिल्म ‘पासवर्ड’ युट्युबमा रिलिज – हेर्नुहोस् भिडियो
  • पशुपति शर्माले ल्याए कोरोना भाइरस विरुद्ध गीत( भिडियो सहित)
  • विश्वकै सबैभन्दा अग्लो त्रिशुल स्थापना भएको दाङको धारापानी मन्दिर, दर्शन गरौ !