दिवेश पोख्रेलको सफलताः पुगे अमेरिकन आइडलको टप सातमा


नेपाली युवा दिवेश पोख्रेल उर्फ आर्थर गनले अमेरिकन आइडलमा उत्कृष्ट सातमा पर्न सफल भएका छन् । आज भएको छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै दिवेश उत्कृष्ट सात मा छनौट भएका हुन् ।

हलिउडको कुनै पनि अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृता हासिल गर्ने संभवत पहिलो नेपाली बनेका पोख्रेलले नेपाली हुनुमा आफूलाई गर्व अनुभूति भएको बताएका थिए ।

अमेरिकन आइडलको स्टेजबाट संसारलाई नेपाल चिनाइरहेका दिवेशले हजारौं फ्यान कमाएका छन् । सन् २०१३ मा अमेरिका पुगेका गायक पोखरेलले यसअघि ‘न्यानो घर’,’मन’,’समुन्द्र पारी’, ‘कर्णाली’, ‘प्रलय ए’ र ‘प्रलय बी’ जस्ता गीत सार्वजनिक गरेका थिए । गायक दिवेशको स्टेज नाम ‘अर्थर गन’ हो

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • लभ म्यारिज गर्ने सपना भए पनि प्रेमी पाउन गाह्रो भो
  • फेरी बाहिरीयो परी तामाङको अर्काे भिडियो, जसमा तोकिन् उनले आफ्नो यौव**नको मुल्य, नेपाली र विदेशीलाई फरक रेट (भिडियो हेर्नुस)
  • परि तामाङको आयो फेरि अर्को से’क्सी रो’मान्स भिडियो (एक्लै भएको बेला हेर्नू होला यो भिडियो )
  • सामाजिक सन्जालमा भाईरल यि युबतिको चतिर्कला हेर्नुहोस् भिडीयो सहित