हट नायिकाको पोस्टर खेतमा राख्दा किसान भए मालामाल (भिडियोसहित)


पछिल्लाे समयमा निकै चर्चा कमाएकि बलिउड अभिनेत्री सन्नी लियाे हुन् । अहिले उनकाे एक तस्विर सामाजिक संजनलमा निकै भाइरल भएकाे छ । उक्त फाेटाे किसानले अाफ्नाे खेतीपाती गरेर अाम्दानी नभएकाे हुनाले ग्राहकलाइ अाक्रशक गर्नकाे लागि तस्विर अाफ्नाे खेतबारीमा राखेकाे बताएका छन् ।

एक अन्धविश्वासी किसानले आफ्नो बालीमा कसैको आँखा नलागोस् भन्दै सन्नी लियोनको पोस्टर राखेका छन् । अझ उनलाई मान्ने हो भने उक्त पोस्टर राखेकै कारण उनको बालीमा जादुसमेत हुँदै आइरहेको छ ।

चेन्चु रेड्डी नामका भारतीय किसानले बुख्याँचाका रूपमा सन्नी लियोनको ठूलो पोस्टर आफ्नो खेतमा राखेका छन् । भारतको आन्ध्र प्रदेशका ४५ वर्षे रेड्डीले आफ्नो दस एकड खेतमा सन्नीको पोस्टर राखेका छन् । गाउँलेका राक्षसी आँखा पन्छाउन सन्नी लियोनको फोटो उपयुक्त हुने भन्दै रेड्डीले खेतमा यस्तो अभ्यास गरेको बताउँछन् ।

पोस्टरमा लेखिएको छ स् ‘महासय मलाई देखेर नचिढिउँ ।’ अझ पोस्टरका रूपमा रातो बिकिनीमा सजिएकी सन्नीको तस्बिर छ । हिन्दूस्तान टाइम्ससँग बोल्दै सन्नीका ठूला वक्षस्थलकै कारण आफ्नो खेतमा कमाल हुँदै गइरहेको बताएका छन् ।

भन्छन्, ‘वर्षेनी मेरो बाली खस्कँदै गइरह्याे, केही समय बाली राम्रो हुन्थ्यो अनि फेरि बिग्रन्थ्यो, यो वर्ष मात्रै मैले पोस्टरकै कारण गाउँले र बटुवाहरुको चासो पनि बढे मेरो खेतभरिबाट राम्रो मुनाफा आर्जन गरेँं ।’

सन्नीको पोस्टर राखेसँगै उनको खेतका ठूला काउली र बन्दागोभीमा कसैको नजर नलागेको उनी सुनाउँछन् । भन्छन्, ‘वर्षेनी मेरो बाली खस्कँदै गइरहेको थियो । बाली पनि राम्रो भएको थिएन । केही समय बाली राम्रो हुन्थ्यो अनि फेरि बिग्रन्थ्यो । यो वर्ष मात्रै मैले मेरो खेतभरिबाट राम्रो मुनाफा आर्जन गरेँं । पोस्टरकै कारण गाउँले र बटुवाहरुको चासो पनि बढेको छ ।’

थप्छन्, आजभोलि यसले कमाल गरेको छ ‘राक्षसी आँखा भगाउन मैले सन्नीको ठूलो फ्लेक्स लगाएको हुँ, सबैजना सन्नीलाई मात्र हेर्छन् । मेरो बालीमा आँखा लगाउँदैनन् ।’

रेड्डी थप्छन्, ‘राक्षसी आँखा भगाउन मैले सन्नीको ठूलो फ्लेक्स लगाएको हुँ । आजभोलि यसले कमाल गरेको छ । सबैजना सन्नीलाई मात्र हेर्छन् । मेरो बालीमा आँखा लगाउँदैनन् ।’ भारतको अन्य ठाउँमा पुतली र फलामका टिनलाई बुख्याँचाका रूपमा खेतमा राख्ने चलन छ ।

रेड्डी भन्छन्, ‘सरकारी अधिकारीहरुसमेत हाम्रो खेतबारीको समस्याबारे चासो राख्दैनन् भने अरूलाई किन टाउको दुखाई?’

कतिपयले आफूलाई सन्नीको उक्त कामुक तस्बिर हटाउन लगाए पनि रेड्डी आफ्नो अडानमा कटिबद्ध छन् । रेड्डी भन्छन्, ‘सरकारी अधिकारीहरुसमेत हाम्रो खेतबारीको समस्याबारे चासो राख्दैनन् भने अरूलाई किन टाउको दुखाई?’

हेर्नुहाेस् भिडियाेः

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • अमेरिकाका राष्ट्रपति ट्रम्पले गरे एकाएक यति ठुलो घोषणा !
  • भर्खरै सीमातर्फ भटाभट उड्यो चिनियाँ फाइ’टर विमान, भारत-चीन यु’द्धको कालो बादल मडारियो ! पुरा हेर्नुहोस् भिडियो सहित.
  • मोदिले नेपालको बारेमा जथाभावी नबोल्न भारतीय मिडियालाई दिए एस्तो निर्देशन…पुरा पढ्नुहोस
  • भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्यो