पशुपति शर्माले ल्याए कोरोना भाइरस विरुद्ध गीत( भिडियो सहित)


बहुचर्चित गायक तथा सर्जक पशुपति शर्माले पछिल्लो समय विश्वव्यापी फैलिरहेको (कोभिड-१९) कोरोना भाइरस विरुद्ध जनचेतनामूलक गीत सार्वजनिक गरेका छन् ।

चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा सर्वसाधारण त्रसित बनिरहेका बेला कोरोना संक्रमण लाग्न नदिन के के गर्ने भन्ने कुरालाई भिडियोमा मार्फत देखाउन खोजिएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमित बिरामी फेला नपरेपनि, सरकारले उच्च सतर्कता अपनाउन बारम्बार सुचना जारी गरिरहेको छ । भिडभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न सरकारले अनुरोध गरेको छ ।

समसामयिक बिषयमा कलम चलाउन माहिर गायक शर्माले कोरोना लाग्न नदिन उच्च सतर्कता अपनाउन यसअघि पनि सामाजिक सञ्जाल मार्फत अनुरोध गर्दै आएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • क्वारेन्टाईनबाटै २२ वर्षिया महिला परपुरुषसँग भागिन् ! हिंडेर आउँदा बाटाेमै परेको थियो लभ(भिडियो सहित)
  • लकडाउनकै बेलामा धर्तीमाताले गरिन यस्तो अचम्म!, अचम्मको शक्ति देखेर सबै परे तिनछक्क! (भिडियो सहित)
  • सनी लियोनी रहेको नेपाली फिल्म ‘पासवर्ड’ युट्युबमा रिलिज – हेर्नुहोस् भिडियो
  • विश्वकै सबैभन्दा अग्लो त्रिशुल स्थापना भएको दाङको धारापानी मन्दिर, दर्शन गरौ !