कस्तो रहला आज आइतबारको माैसम ?


३० चैत, काठमाडौं – आज आइतबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा मेघगर्जन सहित वर्षाको संभावना रहेको छ ।

देशको पूर्वी पहाडी भागहरुमा मौसममा समेत परिवर्तन रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । त्यसै गरी उपत्यकामा पनि सामान्य वर्षाको सम्भावना रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • आन्तरिक उडान खुला गर्ने सरकारको तयारी
  • सगरमाथाको उचाइ नाप्दै शिखरमा पुग्यो चिनियाँ टोली
  • आजबाट नेपालको नयाँ नक्सा, मन्त्रिपरिषद्ले पास गर्‍यो लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा