आज मंगलबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल


आज मिति २०७६ साल चैत २५ गते मंगलबार । तदनुसार ७ अप्रिल सन् २०२० । शक संवत १९४२, नेपाल संवत ११४०, चौलाथ्व प्रमादी उत्तरायण, चैत्र शुक्लपक्ष, चतुर्दशी, ११ः१८ बजे उप्रान्त पूर्णिमा तिथि ।

आजको ग्रहफल

मेष
नयाँ मित्र भेटघाट हुनेछ । व्यापारको कारोबार बढ्नेछ ।

वृष
घरायसी चिन्ता थपिनेछ । पारिवारिक काममा दिन बित्नेछ

मिथुन
यात्रामा धनखर्च हुनेछ । झमेलाको काम आइपर्नेछ ।

कर्कट
काममा फाइदा हुनेछ । अरुको साथ पाइनेछ ।

सिंह
अध्ययनमा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाईनेछ ।

कन्या
पारिवारिक अलमल हुनेछ । वादविवाद पर्न सक्नेछ ।

तुला
छोटो यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

वृश्चिक
यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।

धनु
स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।

मकर
स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा वाधा रहनेछ ।

कुम्भ
काममा बाधा हुनेछ । आफन्त टाढा बन्नेछन् ।

मीन
रोजगारीको काममाप्रगति हुनेछ । कलासंगीतमा रुचि जानेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • भनिन्छ २२३ वर्ष अघि यी देवीको आराधना गर्दा काठमाडौंमा महामारीको अ’न्त्य भएको थियो पूरा हेर्नुहोस
  • के तपाईले सपनामा सर्प देख्नुभयो ? तपाईमा अब यी चकित हुने ६ कुराको लक्षण हो
  • ज्योतिष शास्त्र: यी बार यस्ता काम गरे मिल्नेछ सफलता !..पुरा पढ्नुहोस
  • यी ५ चिज सिरानी मुनी राख्नुहोस् धन लाभ हुनेछ