कञ्चनपुरमा कोरोना संक्रिमतको मृ’त्यु भएको अफवाह फैलाउने युवक प’क्रा’उ


धनगढी : कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमा अफ’वाह फैलाउने कञ्चनपुरका एक युवक प’क्रा उ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक जिल्लाको बेल्डाँडी गाउँपालिकाका गोपाल सुनारलाई प क्रा’उ गरेको हो। उनले सामाजिक सञ्जालमा गलत ह’ल्ला फैलाएको भन्दै प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।

सुनारले महाकाली अस्पतालमा कोरोना भाइरसबाट एक जनाको मृ’त्यु भनेर फेसबुकमा अफ’वाह फैलाएपछि प्रहरीले निय’न्त्रण’मा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले जानकारी दिए। सुनार १६ दिन अघि मात्रै भारतबाट नेपाल आएका थिए।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • नेपालमा राज्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना
  • Breaking: नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको निधन , ज्यान गुमाउनेको संख्या १० पुग्यो
  • अन्तत : कोरोनाबिरुद्ध एन्टिभाइरस नामक औ*षधि रुसले विकास गर्‍यो, संक्रमित ४ दिनमै निको भएको दावी
  • कोरोना भाइरसको भ्यक्सिन अब सबैभन्दा पहिले विश्वलाई चीनले वितरण गर्ने..पुरा पढ्नुहोस