नेकपाका अध्यक्ष पुष्पकमल दाहाल माथि जुत्ता प्रहार


काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रममा सहभागी हुने क्रममा दाहालमाथि जुत्ता प्रहार भएको हो ।

काठमाडौं प्रहारीका एसपी सोमेन्द्र सिं राठौरले जुत्ता प्रहार गर्नेलाई नियन्त्रणमा लिएको बताए । उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा लगिएको छ ।

प्रहारीका अनुसार जुत्ता प्रहार गर्नेको विवरण खुलिसकेको छैन । उनीसँग सोधपुछ प्रयास भइरेहको तर बोल्न नमानेको एसपी राठौरले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • भर्खरैः नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ७ पुग्यो
  • स्याङ्जा र नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
  • आधा सांसद घटाऔं, बचेको पैसाले सिमानामा पर्खाल लगाऔं, समत हुनेले सेयर गर्नुहोस ।
  • संसदको कार्यसूचिबाट हट्यो संविधान संशोधन सम्बन्धी विधेयक