कोरोना त्रा’स : साउदीमा भिसा ब’न्द


साउदी अरेबिया : विश्वभर ती’व्र गतिमा कोरोना भाइरस सं’क्रमणपछि साउदी अरेबियाले आ’पत्कालीन अवस्था भन्दै पर्यटक भिसा ब’न्द गरेको छ। उसले हवाईसेवा पनि ब’न्द गरेको छ। कोरोनाप्रभावित मुलुकबाट आउने पर्यटकका लागि अहिले प्र’तिबन्ध लगाइएको साउदी सरकारले जानाएको छ। उसले इ’स्लाम ध’र्मावलम्बीको सबैभन्दा पवित्र स्थल म’क्का र मदिनालगायत धार्मिक स्थान भ्रमणका लागि विदेशीको आ’गमनमा प्र’तिबन्ध लगाउनुका साथै पर्यटक भिसा नदिने निर्णय गरेको हो।उमराका लागि वर्षभर लाखौं व्यक्ति साउदी आउँछन्।

ह’जका बेला पर्यटकको संख्या बढ्ने भएकाले सं’क्रमणलाई ध्या’न दिँदै साउदीले यो निर्णय लिएको हो। साउदी सरकारको से’ल्स टि’मले बिहीबार वि’ज्ञप्ति नि’काल्दै भाइरस नियन्त्रण गर्न भिजिट भिसामा चीन, जापान, थाइल्यान्ड, मलेसिया, इन्डोसिया, दक्षिण कोरिया, इरान, इजिप्ट, पाकिस्तान, भारत, यमनलगायत मुलुकको नामै तोकेर पर्यटक भिसा उपलब्ध गराउन नसक्ने उल्लेख गरेको छ। साउदीले मुलुकभित्र पनि उच्च स’तर्कता अ’पनाएको जनाएको छ। साउदीमा कोरोना सं’क्रमण नदेखिए पनि पहिले नै स’चेतता देखाइएको हो।

इस्लाम ध’र्मअनुसार म’क्कामा पै’गम्बर मोहम्मदको जन्म भएको थियो। मदिनामा उनको अ’न्तिम सं’स्कार गरिएका कारण पनि त्यो स्थानमा संसारभरका मु’स्लिम पुग्छन् । साउदीले अक्टोबर यताको ६ महिनामा ५ लाख विदेशीलाई प्र’वेशाज्ञा उपलब्ध गराएको छ। सम्पूर्ण मु’स्लिमले विश्वास गरी म’क्का मदिनामा गरिने उ’मरा र ह’जका लागि आ’वतजावातलाई केही समयका लागि ब’न्द गरिएको छ। ट्रा’भल एजेन्सीलाई पनि यो सूचना जानकारी गराइएको छ। विभिन्न मुलुकबाट आउने आफ्ना नागरिकलाई आ’ईडी का’र्ड देखाई आफ्नोमा प्रवेशका लागि उसले आ’ग्रह गरेको छ।

विश्वमा कोरोनाबाट सं’क्रमित व्यक्तिको संख्या ८३ हजार पुगेको छ। चीनको वु’हानबाट फै’लिएकोले त्यहाँ अ’त्यधिक प्र’भावित थिए। त्यो अहिले सर्दै विश्वका मुलुकमा दे’खिन थालेको हो। गर्मी हुने मुलुकमा नदेखिने भनिए पनि पहिले नै स’तर्कता अपनाइएको बताइएको छ। सन् २०१९ को डिसेम्बरमा चीनको हु’पैको वु’हान सहरबाट उक्त भाइरस सं’क्रमण आ’रम्भ भएको हो। यो सं’क्रमण बढ्दै जाँदा हु’पै प्रान्तमा रहेका नेपालीलाई काठमाडौं ल्याएर क्वा’रेन्टाइनमा राखिएको छ। साउदी अरेबियामा स’तर्कता अ’पनाउन थालेपछि यहाँ रहेका नेपाली पनि हु’लमुलमा नजाने र काम–घर मात्र गरिरहेका छन्।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो
  • अमेरिकाबाट आयो यस्तो दुःखद खबरः एक नेपालीको कोरोनाका कारण ज्यान गयो
  • साउदीमा कर्फ्युको समय लम्बियो !
  • नर्सले गल्तीले छोइन कोरोना बिरामीको मोबाइल, भइन् संक्रमित