कुलमान घिसिङ सहित अन्य पदाधिकारीवि’रुद्ध ९ अर्ब घो’टालामा मु’द्दा चलाउन अख्तियारलाई नि’र्देशन


काठमाडौँ– संसदको सार्वजनिक लेखा समितिले ग’ठन गरेको उपसमितिले नेपाल विद्य‌ुत प्राधिकरणको वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारीवि’रुद्ध मु’द्दा च’लाउन सि’फारिस गरेको छ। डे’डिकेटेड ’फिडर र ट्रंक लिं’कमा भएको अ’नियमितताबारे छा’नबिन गर्न ग’ठित अध्ययन उपसमितिले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीवि’रुद्ध ९ अर्ब घो’टला गरेको अ’भियोगमा छा’नबिन गरी मु’द्दा च’लाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नि’र्देशन दिन सि’फारिस गरेको हो।

कांग्रेस नेता मिनेन्द्र रिजालको सं’योजकत्वमा ग’ठित पाँच स’दस्यीय अध्ययन उपसमितिमा सांसदहरु तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक सदस्य रहेका छन्। स’मितिनिकट स्रोतले भन्यो , ‘व्यक्ति को–को भन्दा पनि वर्तमान र पूर्व सञ्चालक समितिमा रहेका सदस्यको ब’द्नियत देखिएको छ। सबैलाई का’रबाहीको सि’फारिस गरेका छौँ।’ गएको साउन ५ गते ग’ठन भएको उपसमितिले डे’डिकेटेड फि’डर र ट्रंक लिं’कमा भएको अ’नियमतिमताबारे अ’ध्ययन गरेर प्र’तिवेदन त’यार पारेको छ।

समितिका एक सदस्यका अनुसार तयार भएको प्र’तिवेदनमा ह’स्ताक्षर गरेर लेखा समितिको बै’ठकमा पे’श गर्न बाँकी रहेको छ। समितिका एक सदस्यले भने, ‘प्र’तिवेदन तयार भइसकेको छ। अब छिटै अ’न्तिम बै’ठक गरेर स’मितिमा पे’श गर्छौँ।’ उप समितिले प्राधिकरणका पूर्व तथा वर्तमान सञ्चालक समितिका सदस्यहरु बो’लाएर पटक–पटक सो’धपुछ गरेको थियो। स्रोतका अनुसार घिसिङले चार पटक उपसमिति समक्ष उपस्थित भएर आफ्ना कुरा राखेका थिए।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • एनसेलले २५% ले घटायो इन्टरनेट शुल्क
  • ब्यालेन्स सकियो? मोबाइल वालेट वा बैंकिङ छैन? कार्डबाटै यसरी गर्नुस् रिचार्ज
  • नेपाल टेलिकमका लोकप्रिय अनलिमिटेड डाटा र भ्वाइस प्याक
  • सरकारले नयाँ र दीर्घमहत्वका काम गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा