देश : आमा हुन्, का’टेर खान मिल्दैन – भीम रावल


काठमाडौं। नेपाल क’म्युनिस्ट’ पार्टी (नेकपा)का स्थायी कमिटी स’दस्य भीम रावलले प्रधानमन्त्री’ केपी शर्मा ओलीले मनाएको जन्मदिनको, वि’रोध गरेका छन्। सो’मबार ट्वीट गर्दै’ रावलले भड्किलो, जन्मदिन मनाएको भन्दै विरोध’ गरेका हुन्।नेकपाको स्था’यी कमिटी स’दस्य’ भीम रावलले प्रधानमन्त्री ओलीले ज’न्मदिनको अ’वसरमा’ का’टेको ‘केक’ को विष’यलाई’ लक्षित’ गर्दै देशलाई का’टेर खा’न नमि’ल्ने बताएका छन्।

सोमबार सामाजिक स’ञ्जालमा प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना’ दिँदै ट्वीटरमा उनले लेखेका छन्,‘देशलाई हामी आमा भन्छौं, का’टेर खान मिलेन।’ केक का’टेर खाने नेपालीको मौ’लिक सं’स्कृति न’भएको समेत” प्र’ष्टाएका छन्। ‘समृद्धि’का लागि संसारसामु हात’ प’सारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउने पार्टी नि’र्णय हुन, नुहुने भन्दै अ’सतुष्टि समेत, व्य’क्त गरेका छन्। ‘प्रधानमन्त्रीज्यूलाई’ जन्मदिनको’ शुभकामना । यो मनन” गर्नु भने उचित हुन्छ-केक काट्ने नेपाली मौलिक सँस्कृति होइन,

देशलाई हामी आमा’ भन्छौं, काटेर खान मिलेन’ रावलले ट्वीट गरेका छन् ‘अँझ सम्वृद्धिका लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो’ रकम’ खर्चेर’ जन्मदिन मनाउन’ मिल्दैन। पार्टी’ निर्णयले झनै मिल्दैन।’ आ’इतबार, प्रधानमन्त्री ओलीले तेह्रथुमको आफ्नै, जन्मघरमा’ नेपालको न’क्सा’ बनाएको केक’ काटेर ६९ औं जन्मदिन म’नाएका, थिए। नेपालको न’क्सा बनाएको केक का’टिएपछि सामाजिक स’ञ्जालमा प्रधानमन्त्री केपि शर्मा ओलीको वि’रोध भएको छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • “प्रधा’नमन्त्रीलाइ नि गाह्रो छ, जनता जोगाउनु कि भ्र’ष्टाचारि”- दिपक राज गिरि
  • एमसीसी जनताका पक्षमा छ, पारित हुन्छ : पूर्व मन्त्री बस्नेत
  • देशको नक्सावाला केक काट्नु लक्षण गतिलो होइन : रेखा थापा !
  • केकमा नक्सा देशलाई माया गरेर राखिएको हो : महेश बस्नेत