अन्तर्राष्ट्रिय अभ्यास अनुरुप नेपालको नक्सा अंकित केक का’टिएको हो – सूर्य थापा


काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको, अवसरमा, आइतबार का’टिएको के’क अन्तर्राष्ट्रिय अभ्या’सअनुरुप भएको प्रधानमन्त्रीको सचि’वालयले प्र’ष्ट, पारेको छ । नेपालको न’क्सा अंकित केक, का’टिएको भन्दै सा’माजिक स’ञ्जालमा च’र्को आलोचना, भएपछि प्रधानमन्त्री ओलीका, प्रेस सल्लाहकार सूर्य थापाले, अन्तर्राष्ट्रिय अभ्यासअनुरुप केट काटिएको जि’किर गर्नुभएको हाे ।

न्यूज २४ नेपाल डट टिभीसँग सं’क्षिप्त कुरा गर्दै प्रेस सल्लाहकार थापाले, केकको विषयलाई लिएर अनाव’श्यक तरंग पैदा गर्न खो’जिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘अन्तर्राष्ट्रिय अभ्यास र चलन नहेरी आलोचना गर्नुको पछाडि कुनै तुक छैन, आलोचना गर्नेहरुको साँघुरो मानसिकता देखियो, य’स्मा, प्रधानमन्त्री तथा उहाँको सचिवालयको, पनि कुनै सं’लग्नता छैन । ’ छिमेकी भा’रतसहित, अमेरिका र रुसलगायतको देशमा यस्तो च’लन रहेको उल्लेख गर्दै प्रेस सल्लाहकार थापाले हरेक विषयमा नकारात्मक दृष्टि’कोण मात्र राख्ने च’लन त्या’ग्न पनि सुझाव दिनुभयो ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कपिलवस्तुको आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु
  • नेपालमा १५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला
  • “प्रधा’नमन्त्रीलाइ नि गाह्रो छ, जनता जोगाउनु कि भ्र’ष्टाचारि”- दिपक राज गिरि
  • डब्लुएचओले भन्यो, पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसकिए नेपालमा महामारी