भोली नेपाल बन्द छैन , हल्लाको पछी नलागौ: बिप्लब समुह


काठमाडौ । विप्लव नेतृत्वको नेकपाले (फागुन ७ गते ) भोली कुनैपनि बन्दको कार्यक्रम नरहेको जनाएको छ । सामाजीक सञ्जालमा बन्दको हल्ला फै’लीएपछी बिप्लवले विप्लव नेकपाका नेताहरुले भोलि पार्टीको तर्फबाट नेपाल बन्दको घोषणा नगरिएको बताएका छन् ।भोलि नेपाल बन्दको सर्वत्र हल्ला चलेपछि बिप्लवका नेताहरुले सो स्पष्टिकरण दिएका हुन् ।विप्लव निकट विद्यार्थी सं’गठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जा’री गरेको विज्ञप्तिमा ७ गते ज्ञापनपत्र बुझाउने, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुस र १४ गते आम शैक्षिक हडताल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • प्रधानमन्त्रीलाई नातिनीले दिने भइन् मिर्गौला, देशभित्रै उपचार गर्ने चाहना
  • संचारमन्त्रीले ७० करोड बार्गेनिङ्ग गरेको दावीसहितको अडियो सार्वजानिक (सुन्नुहोस् अडियो)
  • खरिपाटी क्वारेन्टाइन : आफन्त मख्ख, स्थानीयले घर छोडे
  • चीनबाट आउनेका लागि यसरी तयार छ ‘खरिपाटी क्वारेन्टाइन’